Odapalika - The Fourth Estate - चौथो अंग
मधेश सरकार एसईई परीक्षा प्रक्रियामा सहभागी नहुने, केन्द्राध्यक्ष चयनमा असन्तुष्ट
मधेश सरकार एसईई परीक्षा प्रक्रियामा सहभागी नहुने, केन्द्राध्यक्ष चयनमा असन्तुष्ट धेस प्रदेश सरकार ७ चैतबाट सुरु हुने एसईई परीक्षामा सामेल नहुने भएको छ ।  पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले एसईई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन्
मालिकार्जुन र दुहुँ गाउँपालिकाका दलित बस्तीमा भाइरल ज्वरो, उपचारमा खटिए स्वास्थ्यकर्मी 
मालिकार्जुन र दुहुँ गाउँपालिकाका दलित बस्तीमा भाइरल ज्वरो, उपचारमा खटिए स्वास्थ्यकर्मी  बिरामीलाई गाउँमै उपचारसँगै औषधि वितरण गरिएको छ । वडामा डाँडाकोट स्वास्थ्यचौकी भए पनि पालिका तहबाट विशेषज्ञसहितको उपचार गरिएको हो
एसईईकाे तयारी पूरा, ७० प्रतिशत पास हुने अपेक्षा 
एसईईकाे तयारी पूरा, ७० प्रतिशत पास हुने अपेक्षा  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ
बारपाकको एसइइ अफरः १५ हजारदेखि १ लाखसम्म बाँड्ने यस्तो छ योजना
बारपाकको एसइइ अफरः १५ हजारदेखि १ लाखसम्म बाँड्ने यस्तो छ योजना गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले एसईईका परीक्षार्थीलाई हौस्याउन पुरस्कारको अफर सार्वजनिक गरेको छ
काठमाडौँ महानगरले ७ चैतदेखि ८ कक्षाको परीक्षा लिने, कारागारबाटै जाँच दिदैछन् ३२ विद्यार्थी 
काठमाडौँ महानगरले ७ चैतदेखि ८ कक्षाको परीक्षा लिने, कारागारबाटै जाँच दिदैछन् ३२ विद्यार्थी  काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८१ को आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को वार्षिक परीक्षा चैत ७ गतेदेखि सञ्चालन गर्दैछ ।
सरकारको नसर्ने रोग नियन्त्रण अभियानः महिना सकिन लागेपछि ७५३ स्थानीय तहलाई परिपत्र ! 
सरकारको नसर्ने रोग नियन्त्रण अभियानः महिना सकिन लागेपछि ७५३ स्थानीय तहलाई परिपत्र !  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोग पहिचान अभियानका रुपमा मनाइरहेको छ । 
निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति दिने घोषणा, स्थानीय सेवामा समायाेजन भएकाले पनि पाउने 
निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति दिने घोषणा, स्थानीय सेवामा समायाेजन भएकाले पनि पाउने  निजामती सेवाकालाइ दिने भनिए पनि  कर्मचारी समायाेजन अनुसार स्थानीय तहमा समायाेजन भएका कर्मचारीका सन्ततिले पनि याे वृत्ति पाउनेछन् ।
बारपाक सुलिकोटका महिलाको निःशुल्क स्वास्थ्य परीक्षण 
बारपाक सुलिकोटका महिलाको निःशुल्क स्वास्थ्य परीक्षण  गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ
काठमाडौँ महानगरपालिकाले २ दिने शैक्षिक मेला गर्दै, यस्ता छन् आकर्षण 
काठमाडौँ महानगरपालिकाले २ दिने शैक्षिक मेला गर्दै, यस्ता छन् आकर्षण  विद्यालय शिक्षालाई बैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरुको चाहनाअनुरुप सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको
कर्णाली प्रदेशले शिक्षाका लागि स्थानीय तहलाई दियो ९१ लाख बजेट 
कर्णाली प्रदेशले शिक्षाका लागि स्थानीय तहलाई दियो ९१ लाख बजेट  कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ र ‘नमूना विद्यालय कार्यक्रम’ सञ्चालनका लागि स्थानीय तहमा बजेट पठाउने भएको छ । 
छात्रवृत्तिमा पढ्ने विद्यार्थी खोज्दै प्रधानमन्त्रीको विज्ञापन, कहाँ गए विद्यार्थी ? 
छात्रवृत्तिमा पढ्ने विद्यार्थी खोज्दै प्रधानमन्त्रीको विज्ञापन, कहाँ गए विद्यार्थी ?  प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीको कोटा नपुगेको भन्दै फेसवुकमार्फत आवेदन दिन आग्रह गरेका छन्
मेघा किचन चलाउन यी ७ स्थानीय तहले पाए साढे ३ करोड 
मेघा किचन चलाउन यी ७ स्थानीय तहले पाए साढे ३ करोड  एउटा स्थानीय तहभित्रका सबै विद्यालयका विद्यार्थीका लागि एउटै प्रकारको खाजा, एकै स्थानमा पकाएर एकै समयमा खुवाउने कार्यक्रमलाई मेगा किचनको नाम दिइएको हो
Weather Update