Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी अभियान’, देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन 
ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी अभियान’, देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ । 
कक्षा ११ र १२ का विद्यार्थीको अनलाइन विवरण अद्यावधिक गर्न देशभरका स्थानीय तहमा पत्राचार 
कक्षा ११ र १२ का विद्यार्थीको अनलाइन विवरण अद्यावधिक गर्न देशभरका स्थानीय तहमा पत्राचार  केन्द्रले ७५३ वटै पालिकालाई पत्राचार गर्दै यही पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन निर्देशन दिएको हो
आजदेखि खुल्यो एसईईको आवेदन फारम, भर्न यस्ता छन् शर्त
आजदेखि खुल्यो एसईईको आवेदन फारम, भर्न यस्ता छन् शर्त परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम भर्न शुक्रबारदेखि आह्वान गरेकाे छ । 
त्रियुगा नगरपालिकाले अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिने
त्रियुगा नगरपालिकाले अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिने उदयपुरको त्रियुगा नगरपालिका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि पाउँलान त उपचार ? स्वास्थ्यमन्त्रीले बनाए कार्यदल
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि पाउँलान त उपचार ? स्वास्थ्यमन्त्रीले बनाए कार्यदल कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जानकारी दियो । कार्यदलमा गृह तथा रक्षा मन्त्रालय, सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरुसमेत सदस्य छन् ।
सिभिल अस्पतालमा सुरु भयो परम्परागत चिनियाँ चिकित्सा सेवा
सिभिल अस्पतालमा सुरु भयो परम्परागत चिनियाँ चिकित्सा सेवा कार्यक्रममा नेपालमा लागि चिनियाँ राजदूत छेन सोङले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाहरूका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू
सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ । 
अस्पतालमा डाक्टर बसेनन् ? १११५ फोन गर्नुहोस्, सरकारले कारबाही गर्छ 
अस्पतालमा डाक्टर बसेनन् ? १११५ फोन गर्नुहोस्, सरकारले कारबाही गर्छ  सरकारले कार्यालय समयमा अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने भएको छ ।
९ स्थानीय तहमा आधारभूत अस्पताल बन्यो, ४२५ स्थानमा निर्माण कार्य जारी
९ स्थानीय तहमा आधारभूत अस्पताल बन्यो, ४२५ स्थानमा निर्माण कार्य जारी संघीय सरकारले आफ्नो निर्णयअनुसार ९ स्थानीय तहमा आधारभूत अस्पताल बनाइसकेको छ ।
आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश
आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश सर्वाेच्च अदालतले वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने प्रावधान खारेज गर्दै स्थानीय तहको एकलौटी रुपमा शिक्षासँग सम्बन्धित कानुन बनाउने कार्यलाई बन्देज गरेको छ । 
स्थानीय सरकारले सामुदायिक बस सञ्चालन गर्ने 
स्थानीय सरकारले सामुदायिक बस सञ्चालन गर्ने  स्थानीय सरकारले विद्यार्थीलक्षित सामुदायिक बस सञ्चालन गर्ने भएको छ ।
छैटौँ ग्लोबल इन्टरनेसनल कन्फरेन्स सुरु
छैटौँ ग्लोबल इन्टरनेसनल कन्फरेन्स सुरु काठमाडौँमा छैटौँ ग्लोबल इन्टरनेसनल कन्फरेन्स सुरु भएको छ । अनुसन्धान, डिजिटल प्रविधि र व्यवस्थापन क्षेत्रका विविध विषयमा छलफलको मञ्च प्रदान गर्ने उद्देश्यले बिहीबारटदेखि कन्फरेन्स सुरु भएको हो । 
Weather Update