काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने
बुधबार, जेठ २१, २०८२
एसइई अब प्रदेशबाटै, स्नातक पास गरेपछि स्वयंसेवी शिक्षक र शिक्षक बैँक
बिहीबार, जेठ १५, २०८२
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई प्रदेश तहबाट संचालन र व्यवस्थापन गर्ने भएको छ । हाल यो परीक्षा संघीय तशबाट हुँदै आएको छ
रघुगंगा गाउँपालिकामा मोतियाबिन्दुको समस्या, ३ दिनमा भटिए १४६ विरामी
आइतबार, जेठ ११, २०८२
महिनाअघि वडा नं २ भगवतीमा गरेको शिविरमा मात्र ४८ जनामा मोतियाबिन्दुको समस्या भएका बिरामी पहिचान भएका थिए । शिविरबाट १४६ जनामा मोतियाबिन्दुको पहिचान भएको छ
नवराजपुर गाउँपालिकामा अब मैथिली भाषामा पनि पठनपाठन
बिहीबार, जेठ ८, २०८२
सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ ।
व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा
बिहीबार, जेठ ८, २०८२
गरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो
कर्मचारीको सहमति के हो ? शिक्षकको विरोध के मा ? कहिले हुन्छ निजामती र शिक्षा विधेयक पारित ?
मंगलबार, जेठ ६, २०८२
कर्मचारीको सहमति के हो ? शिक्षकको विरोध के मा ? कहिले हुन्छ निजामती र शिक्षा विधेयक पारित ?
पूर्णखोप सुनिश्चित बन्यो रामपुर नगरपालिका
सोमबार, जेठ ५, २०८२
पाल्पाको रामपुर नगरपालिका पूर्णखोप सुनिश्चितता स्थानीय तह बनेको छ । नगरपालिकाभित्र रहेका बालबालिकाले पूर्णखोप लगाएको सुनिश्चितभएसँगै पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो
विद्यालय शिक्षा विधेयकमा १०१ संशोधन, १३ प्रावधान थपिए
आइतबार, जेठ ४, २०८२
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ
किशोरीमैत्री सूचना केन्द्र अब स्थानीय तह मातहतमा, बैतडीबाट सुरु भयो हस्तान्तरण
आइतबार, जेठ ४, २०८२
बैतडीका ३ वटा स्थानीय तहका विद्यालयहरुमा किशोर किशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा आएका छन् ।
सिद्धिचरण नगरपालिकामा सम्भोट लिपिमा पठनपाठन सुरु
मंगलबार, वैशाख ३०, २०८२
स्थानीय पाठ्यक्रमका रुपमा विकास गरी सम्भोट लिपिमा शेर्पा तथा भोट भाषाबाट बौद्ध शिक्षा पठनपाठन सुरु गरिएको पालिकाको भनाइ छ
छिन्नमस्ता गाउँपालिकामा अत्याधुनिक बर्थिङ सेन्टर स्थापना
आइतबार, वैशाख २८, २०८२
२४सैँ घण्टा संचालनमा ल्याइन लागेको यो सेन्टरको शनिवार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले उद्घाटन गरे
नमोबुद्धका ४ वटा वडाका बालबालिकामा हेपाटाइटिस संक्रमण पुष्टि
शुक्रबार, वैशाख २६, २०८२
भकुण्डेबेँसी वरपरका ती वडाका केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका सङ्क्रमित भएका मेथिनकोट अस्पतालका चिकित्सकहरूले बताएका छन्
छात्रवृत्तिका लागि छानिए निजामती कर्मचारीका ६४२ सन्तान, तपाईं पर्नुभयो ?
बुधबार, वैशाख २४, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई स्नातक तहमा दिदै आएको छात्रवृत्तिका लागि प्रारम्भिक चरणको नतिजा सार्वजनिक गरेको छ


