भरतपुर महानगरले दियो निजी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति 
भरतपुर महानगरले दियो निजी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति  चितवनको भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत २६६ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ
पुल दरवन्दीका स्वास्थ्यकर्मीलाई स्थानीय तहमा पठाइने, आधारभूत अस्पतालको नाम अब पालिकाबाटै 
पुल दरवन्दीका स्वास्थ्यकर्मीलाई स्थानीय तहमा पठाइने, आधारभूत अस्पतालको नाम अब पालिकाबाटै  कर्मचारी समायोजनमा छुट भएकालाई एक पटकका लागि प्रदेश र स्थानीय तहको सहमतिका आधारमा समायोजन संसोधन गरी मिलान गर्न सूचना आह्वान गर्ने निर्णय
राप्ती र पोखरामा सरकारी शुल्कमा एमबीबीएस अध्ययनको बाटो खुल्यो, कहिलेदेखि हुन्छ सुरु ?
राप्ती र पोखरामा सरकारी शुल्कमा एमबीबीएस अध्ययनको बाटो खुल्यो, कहिलेदेखि हुन्छ सुरु ? अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ ।
अब सातै प्रदेशमा क्यान्सर उपचार हुने, कुन प्रदेशमा कुन अस्पतालमा हुन्छ उपचार ?
अब सातै प्रदेशमा क्यान्सर उपचार हुने, कुन प्रदेशमा कुन अस्पतालमा हुन्छ उपचार ? कार्यविधिअनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेश अस्पताल विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।
५ महिनादेखि खोज्दा पनि पाइएन शिक्षक, अब कसले पढाउला गणित ?
५ महिनादेखि खोज्दा पनि पाइएन शिक्षक, अब कसले पढाउला गणित ? नेपालकै यस्तो स्थानीय तहपनि छ, जसले ४ पटक विज्ञापन गर्दा पनि एकजना जागिरे पाउन सकेको छैन
त्रिविले रोक्यो भारतका २ युनिभर्सिटीको समकक्षता, कुन–कुन हुन् ती ?
त्रिविले रोक्यो भारतका २ युनिभर्सिटीको समकक्षता, कुन–कुन हुन् ती ? उपाधी समकक्षता रोकिएका भारतका विश्वविद्यालयहरुमा विश्वेस्वराय युनिभर्सिटी र पारुल युनिभर्सिटी रहेका छन् ।
स्नातक अध्ययन गर्ने विद्यार्थीको भर्ना स्थानीय तहले गरिदिने
स्नातक अध्ययन गर्ने विद्यार्थीको भर्ना स्थानीय तहले गरिदिने गुल्मीको रेसुंगा नगरपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको भर्ना गरिदिने भएको छ ।
माध्यामिक तहको शिक्षकका लागि प्रयोगात्मक परीक्षाको विज्ञापन खुल्यो, कहिलेसम्म फर्म भर्न पाइन्छ ?
माध्यामिक तहको शिक्षकका लागि प्रयोगात्मक परीक्षाको विज्ञापन खुल्यो, कहिलेसम्म फर्म भर्न पाइन्छ ? फाराम भने साउन २६ गतेदेखि असोज २३ गतेसम्म भर्न पाइनेछ । तर, दोब्बर शुल्क तिरेर भने भदौ ३० गतेसम्म पाइने आयोगले भनेको छ ।
Weather Update