मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् । 
नेपालगञ्ज उपमहानगरभित्रका अस्पतालले १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने, यस्तो छ पालिकाको निर्देशन 
नेपालगञ्ज उपमहानगरभित्रका अस्पतालले १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने, यस्तो छ पालिकाको निर्देशन  नेपालगञ्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई १० प्रतिशत विरामीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ
जब ३ हजार विद्यार्थीलाई बाहिर राखेर शिक्षकहरु दैनिक नगरपालिका कार्यालय धाउँछन्...
जब ३ हजार विद्यार्थीलाई बाहिर राखेर शिक्षकहरु दैनिक नगरपालिका कार्यालय धाउँछन्... विद्यालय नगई उनीहरु दैनिक १० बजे नगरपालिकाको कार्यालयमा पुग्छन् र ४ बजे फर्किने गर्छन् । 
‘कलेज अफ ल’द्वारा विद्यार्थीलाई अभिमुखीकरण
‘कलेज अफ ल’द्वारा विद्यार्थीलाई अभिमुखीकरण पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ लले बीए. एलएलबीका विद्यार्थीलाई अभिमुखीकरण गरेको छ । 
भरतपुर महानगरवासीलाई सिएमसी अस्पतालमा ५० प्रतिशतसम्म छुट 
भरतपुर महानगरवासीलाई सिएमसी अस्पतालमा ५० प्रतिशतसम्म छुट  रतपुर महानगरपािलकाभित्रका नागरिकलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ ।
भोलिदेखि निजी विद्यालय बन्द, यस्ताे छ कारण
भोलिदेखि निजी विद्यालय बन्द, यस्ताे छ कारण संस्थागत विद्यालयहरूको छाता संगठनहरुले सोमबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी 
सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । 
पोखरिया अस्पताल केही दिनमै प्रादेशिक बन्छ : मन्त्री गुप्ता
पोखरिया अस्पताल केही दिनमै प्रादेशिक बन्छ : मन्त्री गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताल अब केही दिनभित्रै प्रादेशिक अस्पताल बन्ने बताएका छन् । 
सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भयौँ : बोर्ड अध्यक्ष बसौला 
सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भयौँ : बोर्ड अध्यक्ष बसौला  सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने, बोर्डका निर्णयहरु वेबसाइटमा राख्ने र बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन् ।
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने सरकारको निर्णय 
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने सरकारको निर्णय  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्
भेटेरिनरी चिकित्सक चाहियो? तपाईंको स्थानीय तहमा यी चिकित्सक उपलव्ध छन् 
भेटेरिनरी चिकित्सक चाहियो? तपाईंको स्थानीय तहमा यी चिकित्सक उपलव्ध छन्  कृषि तथा पुशपन्छी विकाश मन्त्रालयले हरेक जिल्ला, प्रदेश र देशभर कार्यक्षेत्र दिएर भेटेरिनरी चिकित्सकहरुलाई निरीक्षकका रुपमा फिल्डमा खटाएको छ
Weather Update