भक्तपुर क्याम्पसमा नगरपालिकाकाे डाेजर, यस्ताे छ विवाद 
भक्तपुर क्याम्पसमा नगरपालिकाकाे डाेजर, यस्ताे छ विवाद  भक्तपुर नगरपालिकाले भक्तपुर बहुमुखी क्याम्पसको गेट, खानेपानी ट्याङ्कीलगायतका संरचना भत्काएको छ
कम शुल्कमा न्युरो उपचारको लागि स्वास्थ्यमन्त्री पौडेलले थाले गृहकार्य
कम शुल्कमा न्युरो उपचारको लागि स्वास्थ्यमन्त्री पौडेलले थाले गृहकार्य बिरामीको चाप बढिरहेको न्यूरोसम्बन्धी उपचार हाल गैरसरकारी क्षेत्रबाट मात्र भैरहेको छ ।
कर्णालीका ४८ स्थानीय तहमा अझै बनेन आधारभूत अस्पताल, विकराल बन्दै घरमै सुत्केरी हुनेको संख्या 
कर्णालीका ४८ स्थानीय तहमा अझै बनेन आधारभूत अस्पताल, विकराल बन्दै घरमै सुत्केरी हुनेको संख्या  अति आवश्यक भनिएको आधारभूत स्वासथ्य संस्थाको अवस्था भने कर्णालीमा नाजुक देखिएको छ । प्रदेशभित्र २५ नगरपालिका र ५४ गाउँपालिकामा गरी  ७१८ वडा छन्
दुर्गम नारच्याङमा प्रसूति गृह, घरमा सुत्केरी हुनेको संख्या शून्य 
दुर्गम नारच्याङमा प्रसूति गृह, घरमा सुत्केरी हुनेको संख्या शून्य  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूतिगृह) स्थापना भएको छ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७०.६० प्रतिशत विद्यार्थीले गरे ग्रेड वृद्धि
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७०.६० प्रतिशत विद्यार्थीले गरे ग्रेड वृद्धि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
शुक्लाफाँटा नगरपालिकामा प्रभावकारी बन्दै दिवा खाजा, पोषिलो खानसँगै ल्यापटप पनि 
शुक्लाफाँटा नगरपालिकामा प्रभावकारी बन्दै दिवा खाजा, पोषिलो खानसँगै ल्यापटप पनि  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सदवा खाजा कार्यक्रम प्रभावकारी बनाएपछि बीचैमा विद्यालय छाड्ने विद्यार्थीको संख्यामा कमी आएको छ
ललितपुर महानगरको स्वास्थ्य टिम औषघि वितरण गर्न वडा वडामा 
ललितपुर महानगरको स्वास्थ्य टिम औषघि वितरण गर्न वडा वडामा  ललितपुर महानगरले दुई दिनको अविरल वर्षासँगै आएको बाढी प्रभावित वडाहरुमा औषधि वितरण सुरु गरेको छ । 
डेङ्गीको शंका छ ? काठमाडौँ महानगरको हटलाइन ११८० मा फोन गर्नुस् 
डेङ्गीको शंका छ ? काठमाडौँ महानगरको हटलाइन ११८० मा फोन गर्नुस्  डेङ्गी रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ
स्थानीय तहले पनि गर्न थाले ३५ सय लिएर स्वास्थ्य बीमा, बिपन्नलाई भने निःशुल्क 
स्थानीय तहले पनि गर्न थाले ३५ सय लिएर स्वास्थ्य बीमा, बिपन्नलाई भने निःशुल्क  ५ जनाको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ तिरेपछि एक वर्षसम्मलाई १ लाख रुपैयाँबराबरको  उपचार सेवा पाउनेछन्
Weather Update