९६ गाउँका उस्तै छानो, लोघेकर दामोदरकुण्डका सबै घर अब एउटै मापदण्डका 
९६ गाउँका उस्तै छानो, लोघेकर दामोदरकुण्डका सबै घर अब एउटै मापदण्डका  गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल बिष्टले गाउँपालिकाभित्रका ढुङ्गा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन पालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेर मापदण्ड तोकिएको जानकारी दिए
मेला भर्न स्थानीय तहले दिए २ दिन सार्वजनिक बिदा
मेला भर्न स्थानीय तहले दिए २ दिन सार्वजनिक बिदा कञ्चनपुरका ४ वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन्
च्याब्रुङ नाच सिकाउदैछन् पाँचथरका स्थानीय तह 
च्याब्रुङ नाच सिकाउदैछन् पाँचथरका स्थानीय तह  गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम ६ वटा वडाका २३ जना युवालाई ५ दिने प्रशिक्षण दिएको जनाएको छ
इण्डियन आइडलको प्रस्तुति सकिएपछि काठमाडौँ महानगरले हनुमानढोकालाई सोध्यो स्पष्टिकरण
इण्डियन आइडलको प्रस्तुति सकिएपछि काठमाडौँ महानगरले हनुमानढोकालाई सोध्यो स्पष्टिकरण भारतको रियालिटी शो इण्डियन आइडलका कलाकार संलग्न सांगीतिक कार्यक्रम सकिएको भोलिपल्ट काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरवार हेरचाह अड्डालाई स्पष्टिकरण सोधेको छ
जात्रा मनाउन स्थानीय तहले दियो सार्वजनिक बिदा 
जात्रा मनाउन स्थानीय तहले दियो सार्वजनिक बिदा  ललितपुरको महालक्ष्मी नगरपालिकाले स्थानइि महालक्ष्मी जात्रा मनाउन आज पाकिलाभर सार्वजनिक बिदा दिएको छ ।
हाँडीगाउँमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास
हाँडीगाउँमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास नरःदे (हाँडीगाउँ) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास भएको छ । आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतीले जग पूजा र शिलान्यास गरे
सन्तानलाई सधैँ उज्यालो देखाउने आमा, सम्झने दिन किन कालो औँशीमा ?
सन्तानलाई सधैँ उज्यालो देखाउने आमा, सम्झने दिन किन कालो औँशीमा ? त्यसो भए पितृको स्मरण चै किन कालो औशीमा ? उज्ज्यालो पूर्णिमाको दिन पितृ स्मरण गर्ने चलन किन चलेन ? हामीले डा. भट्टराईसँग फेरि यो प्रश्न गर्यौं ।
आइतबार र सोमबार जातीय पोशाकमा देखिनेछन् लिम्चुङबुङ सरकारका कर्मचारी 
आइतबार र सोमबार जातीय पोशाकमा देखिनेछन् लिम्चुङबुङ सरकारका कर्मचारी  उदयपुरकोे लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले कार्यालय आउँदा हप्तामा २ दिन अनिवार्यरुपमा जातीय वेशभूषा लगाउनुपर्ने नियम बनाएको छ
जात्रामय बने भक्तपुर, मध्यपुरथिमि, सूर्यबिनायक र टोखा नगरपालिका 
जात्रामय बने भक्तपुर, मध्यपुरथिमि, सूर्यबिनायक र टोखा नगरपालिका  भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका विस्का जात्राले सिंगारिएका छन् भने भक्तपुरकै सूर्यविनायक नगरपालिका स्थित चरखण्डी मन्दिर क्षेत्र पनि आज जात्रामय भएको छ
संस्कृत गुरुकुलदेखि पाणिनी चक्रपथको घोषणा गर्दै सकियो पाणिनी सम्मेलन 
संस्कृत गुरुकुलदेखि पाणिनी चक्रपथको घोषणा गर्दै सकियो पाणिनी सम्मेलन  अर्घाखाँचीको पाणिनी गाउँपालिकाले आयोजना गरेको पाणिनि सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
खराव ऋणीको पुराण लगाएर ग्रहशान्ति ! सहकारी व्यासबाट के भन्दैछन् पण्डित ?
खराव ऋणीको पुराण लगाएर ग्रहशान्ति ! सहकारी व्यासबाट के भन्दैछन् पण्डित ? बागलुङको एउटा सहकारीले भने खराब ऋणीहरुको ग्रहदशा बिग्रिएको भन्दै ग्रहशान्तिका लागि सप्ताह लगाइरहेको छ
पाणिनि गाउँपालिकाका पाहुना ७५३ स्थानीय सरकार, के हुँदैछ संस्कृत व्याकरणका पिताको भूमिमा ? 
पाणिनि गाउँपालिकाका पाहुना ७५३ स्थानीय सरकार, के हुँदैछ संस्कृत व्याकरणका पिताको भूमिमा ?  देशभरका ७५३ वटै स्थानयि सरकार र ७ वटै प्रदेश सरकारलाई अतिथिका रुपमा निम्त्याएर अर्घाखाँचीको पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले पाणिनि महोत्सव गर्ने भएका छ
Weather Update