आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै
आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ ।
आजको राशिफल
आजको राशिफल
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला फैसलासँगै पशुपति गौशाला धर्मशालाको सबै स्वामित्व कोषमै फिर्ता भएको छ ।
ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा
ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’ दिनका अवसरमा आज बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।
ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु,रथ तानेर गाबल पुर्‍याइयो
ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु,रथ तानेर गाबल पुर्‍याइयो गुठी संस्थानका अनुसार आज रातो मच्छिन्द्रनाथलाई मीननाथ देवताले स्वागत गर्दै गाबलसम्म ल्याइएको हो । बुधबारदेखि रातो मच्छिन्द्रनाथको रथ अगाडि लाग्नेछ भने मिननाथ देवताको सानो रथ पछि लाग्नेछ ।
आज अक्षय तृतीयाः शुभ कामका लागि साइत हेर्नु नपर्ने
आज अक्षय तृतीयाः शुभ कामका लागि साइत हेर्नु नपर्ने प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ।
आज रामनवमी
आज रामनवमी चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ।
कार्की आयाेग प्रतिवेदन- प्रहरीले  जोगाएको थियो पशुपति मन्दिर
कार्की आयाेग प्रतिवेदन- प्रहरीले जोगाएको थियो पशुपति मन्दिर मुलुकको बदलिँदो राजनीतिक र सामाजिक परिवेशमा सतहमा आएको जेनजी आन्दोलनले विश्वकै पवित्र तीर्थस्थल क्षेत्रलाई समेत नराम्ररी पिरोलेको तथ्य कार्की आयोगको प्रतिवेदनले बाहिर ल्याएको छ । पशुपतिनाथ
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मंगलबार (चैत १०) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदै छ ।
Weather Update