यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १० पैसा र बिक्रीदर २०४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको...
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ ।
बन्दीपुरमा मिनी ग्रेटवाल बनाउने बन्दीपुर गाउँपालिकाको घोषणा, अरु यस्ता छन् नयाँ कार्यक्रम
बन्दीपुरमा मिनी ग्रेटवाल बनाउने बन्दीपुर गाउँपालिकाको घोषणा, अरु यस्ता छन् नयाँ कार्यक्रम प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक मौलिकताले परिचित बन्दीपुर गाउँपालिकाले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विविध कार्यक्रम सार्वजनिक गरेको छ ।
सुनकोशी गाउँपालिकाको बजेट खर्च ६७ प्रतिशत
सुनकोशी गाउँपालिकाको बजेट खर्च ६७ प्रतिशत सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ६७ प्रतिशत खर्च गरेको छ ।
रोल्पा नगरपालिकाको चालु आर्थिक वर्षको बजेट खर्च ८६ प्रतिशत
रोल्पा नगरपालिकाको चालु आर्थिक वर्षको बजेट खर्च ८६ प्रतिशत रोल्पा जिल्लाको रोल्पा नगरपालिकालिकाले चालु आर्थिक वर्षमा करिब ८६ प्रतिशत बजेट खर्च गरेको छ ।
नन्दप्रसाद जानुका स्मृति सम्मान शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
नन्दप्रसाद जानुका स्मृति सम्मान शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई यस वर्षको नन्दप्रसाद जानुका स्मृति सम्मान २०८३ बाट शिक्षासेवी इञ्जिनियर आत्माकृष्ण श्रेष्ठ सम्मानित भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको बजेट पारित, यस्ता छन् प्रमुख आयोजनाहरु
नेपालगन्ज उपमहानगरपालिकाको बजेट पारित, यस्ता छन् प्रमुख आयोजनाहरु नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । नगरसभाले आगामी आर्थिक वर्षका  लागि प्रस्तुत १ अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको हो ।
वनफूलले चिटिक्क सिँगारिएको ढोरपाटन, बढ्न थाल्यो पर्यटकको भिडभाड
वनफूलले चिटिक्क सिँगारिएको ढोरपाटन, बढ्न थाल्यो पर्यटकको भिडभाड समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् ।
केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली...
देवचुली नगरपालिकाद्वारा किसानलाई अनुदानमा कृषि सामग्री वितरण
देवचुली नगरपालिकाद्वारा किसानलाई अनुदानमा कृषि सामग्री वितरण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२ लाख रूपैयाँ बराबरको कृषि सामग्री अनुदानमा वितरण गरेको छ । कृषि क्षेत्रको प्रवर्द्धन गर्दै उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि सामग्री वितरण गरिएको कृषि विकास शाखाका देवचुलीका प्रमुख गगन भट्टराईले बताए।
नर्वेलाई हराउँदै इङ्ग्ल्यान्ड सेमिफाइनलमा
नर्वेलाई हराउँदै इङ्ग्ल्यान्ड सेमिफाइनलमा इङ्ग्ल्यान्ड फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा इंग्ल्याण्डले नर्वेमाथि २–१ को पुनरागमन जित निकालेको हो  । इंग्ल्याण्डको जितमा जुड बेलिङ्गह्यामले २ गोल गरे ।
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ । हालसम्म पर्यटकका लागि नखुलेको यस ‘भर्जिन रुट’ लाई आगामी हिउँदे यामदेखि सञ्चालनमा ल्याउने योजना बनाइएको छ ।
Weather Update