नेचासल्यान गाउँपालिकामा “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता सुरु
नेचासल्यान गाउँपालिकामा “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता सुरु  नेचासल्यान गाउँपालिकामा आजदेखि “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता–२०८२” सुरु भएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा सार्वजनिक सुनुवाइ हुँदै
खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा सार्वजनिक सुनुवाइ हुँदै खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ । 
चन्दा उठाएर म्याग्दी र कास्की सडक सञ्जालमा जोडियो
चन्दा उठाएर म्याग्दी र कास्की सडक सञ्जालमा जोडियो गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने सडक सञ्चालनमा आएको छ ।
ओमानलाई पराजित गर्दै नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक
ओमानलाई पराजित गर्दै नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ। 
पालुङ्टार नगरपालिकाद्वारा कृषि एम्बुलेन्स सञ्चालन
पालुङ्टार नगरपालिकाद्वारा कृषि एम्बुलेन्स सञ्चालन पालुङ्टार नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । स्थानीय किसानले उत्पादन गरेको कृषि उत्पादनलाई सहज रुपमा बजारसम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको कृषि शाखा प्रमुख संकल्प न्यौपानेले जानकारी दिए ।
अजिरकोट गाउँपालिकाका बजार अनुगमनः पाँच गाडी मदिरा नियन्त्रण, व्यवसायीको आपत्ति
अजिरकोट गाउँपालिकाका बजार अनुगमनः पाँच गाडी मदिरा नियन्त्रण, व्यवसायीको आपत्ति बजार अनुगमनको क्रममा अजिरकोट गाउँपालिकाले करिव पाँच गाडी मदिरा नियन्त्रणमा लिएको छ । चनौटे, झ्याल्लाफाँट, ढोडेनी र बालुवा बजारका बिभिन्न पसलबाट गुणस्तरहीन र कमसल खालका मदिरा नियन्त्रणमा लिइएको पालिकाले जनाएको छ ।
इप्पानले भन्यो– भोटेकोशीको सेयर जेनजीको नाममा सित्तैमा लिइएको होइन
इप्पानले भन्यो– भोटेकोशीको सेयर जेनजीको नाममा सित्तैमा लिइएको होइन इप्पानले दिएको जानकारी अनुसार सो कम्पनीले आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने सेयर अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा नै दिइएको हो ।
बैंक तथा वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने
बैंक तथा वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको एक प्रतिशत बराबरको रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने वाध्यकारी व्यवस्था छ ।
गण्डकी प्रदेशमा नारा जुलुस वा सभा गर्न स्थानीय तहको स्वीकृति लिनुपर्ने
गण्डकी प्रदेशमा नारा जुलुस वा सभा गर्न स्थानीय तहको स्वीकृति लिनुपर्ने निवेदन दिँदा कार्यक्रम अवधिभर आवश्यक शान्ति, सुरक्षाको व्यवस्थापनका लागि  आयोजकको नाम र सम्पर्क नम्बर, कार्यक्रम सञ्चालन हुने मिति, स्थान, सुरु हुने तथा समापन हुने समय, सहभागी सङ्ख्यासमेत स्पष्ट खुलाउनुुपर्ने प्रशासनले जनाएको छ ।
लालबन्दी नगरपालिकामा असोज २९ गते शोक विदा
लालबन्दी नगरपालिकामा असोज २९ गते शोक विदा सो शोक विदाको दिन नगरपालिका तथा सबै वडा कार्यालयहरुलाई विदा दिइएको नगरपालिकाले जानकारी दिएको छ ।
विदेश पढ्न जानेले एक महिनामै लगे ३२ अर्ब ७६ करोड रुपैयाँ
विदेश पढ्न जानेले एक महिनामै लगे ३२ अर्ब ७६ करोड रुपैयाँ उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ ।
मुस्ताङमा यो वर्ष फल्यो एक अर्ब १० करोडको स्याउ
मुस्ताङमा यो वर्ष फल्यो एक अर्ब १० करोडको स्याउ मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्षको तुलनामा १८ करोड रुपैयाँभन्दाबढीको स्याउ उत्पादन भएको हो
Weather Update