बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान
सोमबार, चैत १६, २०८२
चैत १९ गते दुबै सदनको बैठक आव्हान गर्न सरकारको सिफारिस
सोमबार, चैत १६, २०८२
सरकारले चैत १९ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
ज्यान मार्ने धम्की दिएको भन्दै चैत १७ को मिति राखेर १६ गते नै निवेदन दिए हर्क साम्पाङले (निवेदनसहित)
सोमबार, चैत १६, २०८२
आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै आवश्यक कारवाहीको लागि उनले निवेदन दिएका हुन् । राईले चैत १७ गतेको मिति राखेर आज (चैत १६ गते) निवेदन दिएका छन् ।
अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकसाथ सरुवा, को कहाँ पुगे ?
सोमबार, चैत १६, २०८२
मन्त्रालयमा रहेका उपसचिवहरुलाई भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा गरिएको हो ।
पर्यटक तान्दै हेटौडाको वृन्दावन
सोमबार, चैत १६, २०८२
वनस्पति उद्यानभित्रको वनस्पति र रङ्गीचङ्गी फूलसँगै चराचुरुङ्गीको स्वरले पर्यटकलाई लोभ्याइरहेको लामाको कथन छ ।
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
सोमबार, चैत १६, २०८२
सङ्घ, प्रदेश तथा स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड १५ दिनभित्र तर्जुमा गरी स्वीकृत गरिनेछ ।
रविको मुद्दा सर्वाेच्चलाई ‘काउसो’, तर्किए ८ न्यायाधीश, पन्छिन सक्छन् अझै ३ जना
सोमबार, चैत १६, २०८२
सर्वाेच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन दुईतिहाइ मत चाहिन्छ, जसको लागि रास्वपालाई २ मत पुग्दैन । तर, म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महाबीर पुनले रास्वपालाई सहयोग गर्ने बचन दिएका छन् ।
सडकमा पनि एमालेले पाएन जनसमर्थन
सोमबार, चैत १६, २०८२
जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि एमालेले देशव्यापी आन्दोलनको घोषणा गरे पनि त्यसले अपेक्षित जनसमर्थन पाउन नसकेको देखिएको छ।
देशभर मेघगर्जनसहित वर्षाको सम्भावना
सोमबार, चैत १६, २०८२
नेपालमा पश्चिमीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा !
सोमबार, चैत १६, २०८२
तीन जना पूर्वप्रधानमन्त्रीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेका छन्।
मन्त्री र कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : काम गर्न नसके छोड्नू
सोमबार, चैत १६, २०८२
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरूलाई एक्लाएक्लै बोलाएर उनले मन्त्रालयगत कामको अवस्था, कर्मचारी संयन्त्रको सहयोग र कार्यान्वयनका क्रममा देखिएका समस्याबारे जानकारी लिएका हुन्।
एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
सोमबार, चैत १६, २०८२
नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोपमा नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मा पक्राउ परेकी छन्।
नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ
आइतबार, चैत १५, २०८२
गएराति नेपालगन्ज—१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै जलेर घाइते भएको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो । सुरुमा पहिचान नखुले पनि अनुसन्धानका क्रममा निज नेपालगन्ज–१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको पत्ता लागेको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए।


