गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण
बिहीबार, फागुन १४, २०८२
जब आन्दोलनकारीले 'प्रवेश निषेध'का ब्यानर फालेर उम्मेदवारका लागि बाटो खोले...
बिहीबार, फागुन १४, २०८२
झापा निर्वाचन क्षेत्र नम्बर ४ को मुख्य व्यापारिक केन्द्र बिर्तामोड बसपार्क क्षेत्रमा देखिएको चुनावी अवरोध अन्ततः हटेको छ। ५१ बिगाहा जग्गाको रोक्का फुकुवा माग गर्दै आन्दोलनरत पक्ष र प्रशासनबीच ६ बुँदे सहमति भएसँगै उम्मेदवारहरूका लागि यो क्षेत्रमा चुनावी प्रचारको ढोका खुलेको हो।
निर्वाचन प्रहरी दम्पती: सपनामा डाक्टर, हातमा लाठी
बिहीबार, फागुन १४, २०८२
डडेल्धुरा सदरमुकामको सडक किनारमा मकै पोलेर गुजारा चलाउने एउटा दम्पती यसपालि फरक भूमिकामा देखिएको छ। भागेश्वर गाउँपालिका–४ डुगरीका ओमप्रकाश भट्ट र उनकी श्रीमती टिकेश्वरी यतिबेला म्यादी प्रहरीको बर्दीमा छन्। बिहानैदेखि बेलुकीसम्म मकैको धुँवा र रापसँग खेल्ने यी दम्पतीका हातमा अहिले देशमा चुनाव गराउने जिम्मेवारीसहितको लाठी छ।
विवाह गरिरहेका बेला दुलहीलाई प्रेमीले हाने गोली
बिहीबार, फागुन १४, २०८२
विवाह समारोह। मानिसहरू उत्सवमा झुमिरहेका छन्। दुलहा र दुलही मञ्चमा चढ्छन् र एकअर्कालाई माला लगाउँछन्।
राशिफल १४ फागुन : मेषलाई पुँजी बजारमा सफलता, मीनको दिन चुनौतीपूर्ण, तपाईँको कस्तो?
बिहीबार, फागुन १४, २०८२
अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अमेरिकी डलर र युरोको घट्यो
बिहीबार, फागुन १४, २०८२
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
माइनस डिग्री चिसोमा निर्वाचन सरगर्मी
बिहीबार, फागुन १४, २०८२
माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि उत्कर्षमा छ।
गभर्नर बन्न हिडेका ज्ञानेन्द्र ढुंगाना ऐन उल्लघन गर्ने कम्पनीको संचालकमा नियुक्त
बुधबार, फागुन १३, २०८२
अब रोचक कुरा त के छ भने सो कम्पनीको संचालक समिति अध्यक्ष सिताराम थपलिया छन् । थपलिया पुँजी बजारको फ्रन्टलाइन नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पूर्वसिइओ पनि हुन् ।
यी हुन् फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका २५ निर्णय
बुधबार, फागुन १३, २०८२
फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले २५ वटा निर्णय गरेको छ ।
टेम्केमैयुङ गाउँपालिकाले माग्यो साना सिंचाइ प्रवद्र्धनको प्रस्ताव, किसानले कति पाउँछन् अनुदान ?
बुधबार, फागुन १३, २०८२
गाउँपालिकाले फागुन २७ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिन भनेको छ ।
बागमती नगरपालिकाले भन्यो– बेरोजगार हुनुहुन्छ भने नगरपालिकामा सुचिकृत हुनू
बुधबार, फागुन १३, २०८२
नगरपालिकाले फागुन १२ गते सुचना प्रकाशित गरी १५ दिनभित्रमा सुचिकृत हुन भनिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतित भण्डारीले जानकारी दिए ।
छत्रकोट गाउँपालिकाले दियो फागुन १५ गते स्थानीय विदा, यस्तो छ कारण
बुधबार, फागुन १३, २०८२
गुल्मीको छत्रकोट गाउँपालिकाले फागुन १५ गते स्थानीय विदा दिएको छ । गाउँ कार्यपालिका बैठकले माघ १९ गते नै फागुन १५ गते विदा दिने निर्णय गरेको थियो ।
मणिकाधाममा विद्युत् सेवा विस्तार, अध्यारोमा पूजा गर्नुपर्ने वाध्यता हट्यो
बुधबार, फागुन १३, २०८२
शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम) मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए ।


