१२२ उपसचिव र ९७ शाखा अधिकृतको सरुवा, देशभरका पालिकामा अब निमित्त नभएको मन्त्रीको दाबी
शुक्रबार, भदौ १३, २०८२

पनौती नगरपालिकामा बाढीले बगाएर ११ वर्षीया बालिकाको मृत्यु, २३ वर्षीय युवक बेपत्ता
शुक्रबार, भदौ १३, २०८२
काभ्रेको पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन्।

परम्परागत आरन पेशामा रमाएका हल्दीबारीका रामकुमार
शुक्रबार, भदौ १३, २०८२
जीवनमा धेरै उतारचढाव देख्नुभएका उनी हाल श्रीमतीसँगै गोलधापमा बस्छन्। दुई छोरी विवाह गरेर आ-आफ्नो घरमा छन्। एक छोरा भारतीय सेनामा, अर्को दुबईमा वैदेशिक रोजगारीमा छन्। सन्तान बिर्तामोडमा बस्छन् तर रामकुमारलाई भने गोलधापकै पसल प्रिय छ।

देशभरका ४१ कर्मचारीलाई पुरस्कृत गर्दैछ सरकार
शुक्रबार, भदौ १३, २०८२
सर्वाेत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी सेवा गरेको, पछिल्लो पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अङ्क प्राप्त गरेको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु नदेखिएकोलगायतका मापदण्ड पूरा गर्नुपर्ने छ।

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा
बिहीबार, भदौ १२, २०८२
आयोगले नगरपालिकाको ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा हिनामिना गरेको आरोपमा बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्तालाई प्रश्नः संघ सरकारले स्थानीय सरकारको आर्थिक अधिकार रद्द गर्न पाउँछ ?
बिहीबार, भदौ १२, २०८२
तर, नेपालको संविधान र कुनै पनि कानुनमा संघ सरकारले स्थानीय सरकारको आर्थिक अधिकार रद्द गरिदिन सक्ने व्यवस्था छैन । यद्यपि, संघ सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै खर्च गर्ने अधिकार हुने कानुनी व्यवस्था छ ।

जीतपुर सिमराकाे सुचनाः अनधिकृत संरचना २४ घण्टाभित्र नहटाएर हामी डोजर चलाउँछौं, खर्च तिमीले तिर्नुपर्छ
बिहीबार, भदौ १२, २०८२
उपमहानगरले पटक पटक सार्वजनिक सुचना प्रकाशन गरेर अनधिकृत संरचना हटाउन भने पनि सोको कार्यान्वयन नभएकोले डोजर लगाएर हटाउन लागिएको हो ।

लुम्बिनी प्रदेशको लोक सेवा आयोगले माग्यो स्थानीय तहमा रिक्त दरबन्दीको विवरण
बिहीबार, भदौ १२, २०८२
आयोगले प्रदेशभित्रका सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै ७ दिनभित्रमा विवरण उपलब्ध गराउन भनेको छ । आयोगले भदौ ११ गते स्थानीय तहहरुलाई पत्र पठाएको हो ।

रातभरको पानीले विभिन्न सडकमा पहिरो : बीपी राजमार्ग खुल्यो, पृथ्वी राजमार्ग एकतर्फी
बिहीबार, भदौ १२, २०८२

गाउँमा मानिस रित्तिए, पालिकाले सहर झरेरै दिन थाले सेवा
बिहीबार, भदौ १२, २०८२
आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि पालिकाले शिविर चलाएको हो ।

बारपाक सुलिकोट गाउँपालिकाका एकजनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि
बिहीबार, भदौ १२, २०८२
बारपाक सुलिकोट गाउँपालिका ३ खारचोकभञ्ज्याङका एक पुरुषमा सो रोगको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदनाथ भट्टले जानकारी दिए ।

धादिङको थाक्रेमा लेदोसहितको पहिरो
बिहीबार, भदौ १२, २०८२
बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएका छन् ।