Odapalika - The Fourth Estate - चौथो अंग
सामाजिक सुरक्षा कोषमा  १ खर्ब रुपैयाँभन्दा बढी योगदान रकम संकलन, के गरिदैछ यो रकम ?
सामाजिक सुरक्षा कोषमा  १ खर्ब रुपैयाँभन्दा बढी योगदान रकम संकलन, के गरिदैछ यो रकम ? यस अवधिसम्म ९१ स्थानीय तहहरु र ३८ सार्वजनिक निकायहरुले आफ्ना कर्मचारीहरु कोषमा आवद्ध गरिसकेका छन्। 
शिवराज नगरपालिकाले सबै विद्यालयका शिक्षकलाई किन बोलायो बैठकमा ?
शिवराज नगरपालिकाले सबै विद्यालयका शिक्षकलाई किन बोलायो बैठकमा ? सो नगरपालिकामा कक्षा १० सम्म अध्यापन गराउने ११ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय संचालनमा छन् । 
स्थानीय तहले अंग्रेजी भाषाको सिफारिस कस्तो बनाउने ? संघ सरकारले पठायो १२ वटा ढाँचा
स्थानीय तहले अंग्रेजी भाषाको सिफारिस कस्तो बनाउने ? संघ सरकारले पठायो १२ वटा ढाँचा स्थानीय तहहरुले प्रदान गर्ने अंग्रेजी भाषाको सिफारिसमा एकरुपता नआउँदा समस्या भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय सरकारहरुलाई ढाँचा पठाएको हो ।
एमालेले खोटाङबाट प्रतिनिधिसभाको उम्मेदवारमा बनाएका देवविक्रम किराती कस्ता व्यक्ति हुन् ?
एमालेले खोटाङबाट प्रतिनिधिसभाको उम्मेदवारमा बनाएका देवविक्रम किराती कस्ता व्यक्ति हुन् ? कृषकहरूलाई बाँदर, बँदेल लगायतका बन्यजन्तुबाट हुने क्षति गम्भीर समस्या बनेको बताउँदै यसको समाधान व्यक्तिगत प्रयासबाट सम्भव नभई राज्यकै तर्फबाट नीतिगत पहल आवश्यक रहेको उनको भनाइ छ।
पहिरो पन्छाएपछि बीपी राजमार्गमा चल्न थाले गाडी
पहिरो पन्छाएपछि बीपी राजमार्गमा चल्न थाले गाडी सुख्खा पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी चल्न थालेका छन्। 
ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षे छोराको मृत्यु, चालक बुवा घाइते
ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षे छोराको मृत्यु, चालक बुवा घाइते दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।
भालेसँग भोट मागेको भनेर गिल्ला गरिएपछि आशिका तामाङले सम्झिन् ती दिन
भालेसँग भोट मागेको भनेर गिल्ला गरिएपछि आशिका तामाङले सम्झिन् ती दिन कुखुराको भाले समातेर भोट मागेको विषयमा व्यापक व्य‌ग्य गरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ-१ की उम्मेदवार आशिका तामाङले जवाफ दिएकी छन्। 
मलेसियन रिंगेटको मूल्य कति छ ?
मलेसियन रिंगेटको मूल्य कति छ ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्रपति पौडेलको यस्तो छ जापान भ्रमणको कार्यतालिका
राष्ट्रपति पौडेलको यस्तो छ जापान भ्रमणको कार्यतालिका राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणका लागि गएराति त्यसतर्फ प्रस्थान गरेका छन् । 
प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ ।
गगन थापा मुलुकको नेतृत्व गर्न तयारः उपसभापति शर्मा
गगन थापा मुलुकको नेतृत्व गर्न तयारः उपसभापति शर्मा ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान, संस्कार र भिजन अतुलनीय छ,’उनले भने, ‘त्यसैले नेपाली कांग्रेसले उनलाई प्रधानमन्त्री बनाउने प्रस्तावका साथ चुनावी अभियान सञ्चालन गरिरहेको छ ।’
Weather Update