रावाबेँसीले उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई दियो कृषिसामग्री
रावाबेँसीले उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई दियो कृषिसामग्री रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकैदिन २६ लाख रुपैयाँ बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ। गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो।
कालीगण्डकी करिडोरको खामभित्तामा पहिरो रोकथाम योजना
कालीगण्डकी करिडोरको खामभित्तामा पहिरो रोकथाम योजना बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ ।       बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले खामभित्ता क्षेत्रको ३ सय मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो ।
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।
ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी
विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनमा निजी क्षेत्रले रु १३ खर्ब १० अर्ब लगानी गरिसकेका जनाएका छन्  ।
संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो
संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९इपिजी० को नेपालतर्फका संयोजक डा भेषबहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाएका छन् ।
ललितपुरबाट हरायो गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी
ललितपुरबाट हरायो गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो गाडी चोरी भएको छ ।
भुम्लु गाउँपालिकाद्वारा शिक्षकका लागि दरखास्त आह्वान
भुम्लु गाउँपालिकाद्वारा शिक्षकका लागि दरखास्त आह्वान काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले सेवा करारमा शिक्षक पदपूर्तिका लागि दोस्रो पटक म्याद थप गर्दै दरखास्त आह्वान गरेको छ।
रास्कोट नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम हुँदै
रास्कोट नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम हुँदै कालीकोटको रास्कोट नगरपालिकामा आधारभूत तह (कक्षा १-३) को एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सञ्चालन हुने भएको छ।
धनपालथान गाउँपालिकाले छलफलमा बोलायो कर्सिया बजार क्षेत्रका मासु र माछा व्यवसायीलाई
धनपालथान गाउँपालिकाले छलफलमा बोलायो कर्सिया बजार क्षेत्रका मासु र माछा व्यवसायीलाई गाउँपालिकाले बजारको स्वच्छता र वातावरण संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको भन्दै बैठकमा अनुपस्थित भई आगामी दिनमा तोकिएको मापदण्ड विपरीत फोहोर मैला गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने पनि स्पष्ट पारेको छ ।
Weather Update