निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
बुधबार, माघ २१, २०८२
प्रहरीका लागि निर्वाचन लक्षित अनुशिक्षण सुरु‚ १० दिनसम्म चल्ने
बुधबार, माघ २१, २०८२
पहिलो चरणअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, ब्युरोहरू र नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म गरी जम्मा चार हजार १४८ जनालाई चरणबद्ध रूपमा १० दिनसम्म उक्त अनुशिक्षण प्रदान गरिने प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
जापानको औपचारिक भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता
बुधबार, माघ २१, २०८२
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएर सम्बोधन गरेका थिए ।
सामाजिक सुरक्षा कोषमा आवद्ध नहुँदा पनि उमादेवीले कसरी पाइन् २० लाख ४३ हजार ?
बुधबार, माघ २१, २०८२
कोषका कार्यकारी निर्देशक अधिकारीले रोजगारदताले कोषमा आबद्ध नगराइदिएको अवस्थामा श्रमिकको निधनपछि आश्रित परिवार सुविधाबाट वञ्चित हुन नदिन सुविधा दिलाउने अधिकार कोषलाई भएको बताए ।
सिराहा–४ को हिसावः राजकिशोर यादव उम्मेदवार भएको क्षेत्रमा जसपाको कति छ वडागत मत ?
बुधबार, माघ २१, २०८२
यो विश्लेषणमा हामीले सिराहा–४ मा पर्ने वडाहरूमा जसपा नेपालका वडाध्यक्षका उम्मेदवारहरुले कति मत पाएका थिए भनेर वडागत विवरण दिएका छौं ।
माघ २५ देखि देशभर एचपीभी खोप अभियान
बुधबार, माघ २१, २०८२
पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान देशभर सञ्चालन हुने भएको छ।
बैंकिङ कसुर र वैदेशिक रोजगारीमा ठगी: काठमाडौँबाट १ महिला र १ पुरुष पक्राउ
बुधबार, माघ २१, २०८२
नेपाल प्रहरीले काठमाडौँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
मुस्ताङमा चिन्ता: चुनावमा हिउँ पर्यो भनेे मतदान केन्द्र कसरी जाने?
बुधबार, माघ २१, २०८२
आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ।
गोरखाको निर्वाचन तयारीबारे अनुगमन
बुधबार, माघ २१, २०८२
गोरखाको निर्वाचन तयारीको पछिल्लो अवस्थाबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले अनुगमन भ्रमण गरेका छन् ।
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
बुधबार, माघ २१, २०८२
भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा रहेका १८ वर्षभन्दा माथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा स्थानान्तरण गरिएको छ ।
चन्द्रमातर्फको मानव मिसन अघि बढाउँदै नासा, रकेट इन्धन परीक्षण सफल
बुधबार, माघ २१, २०८२
अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप आफ्नो नयाँ रकेटमा इन्धन भर्ने अन्तिम तथा महत्त्वपूर्ण परीक्षण सोमबार सम्पन्न गरेको छ ।
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
बुधबार, माघ २१, २०८२
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ ।
निर्वाचन सुरक्षाका लागि आजदेखि ८० हजार सेना परिचालन
बुधबार, माघ २१, २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि सेना परिचालन गरिएको छ ।

