खेलप्रेमीले सहयोग जुटाएरै बनाए रघुगंगा गाउँपालिकाको मङ्गलेखानीमा खेलमैदान
खेलप्रेमीले सहयोग जुटाएरै बनाए रघुगंगा गाउँपालिकाको मङ्गलेखानीमा खेलमैदान मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेकामा स्थानीयले ३४ लाख रुपैयाँभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो ।
कर्तव्यनिष्ट असी बुहारीलाई सन्धिखर्क नगरपालिकाको सम्मान, के गरे उनीहरुले ?
कर्तव्यनिष्ट असी बुहारीलाई सन्धिखर्क नगरपालिकाको सम्मान, के गरे उनीहरुले ? नगरपालिकाका १२  वडाबाट छनोट गरिएका ८५ देखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको नियमित रूपमा हेरचाह गर्ने ८० जना बुहारीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
होल्डिङ सेन्टरका सुकुम्बासीको १० वर्षका लागि निःशुल्क बीमा गरिदै, अन्य जिल्लामा पनि विस्तारको तयारी
होल्डिङ सेन्टरका सुकुम्बासीको १० वर्षका लागि निःशुल्क बीमा गरिदै, अन्य जिल्लामा पनि विस्तारको तयारी हाल विद्युतीय लगत प्रणालीमा समेटिएकाहरूबाट सुरु हुने यो कार्यक्रम आगामी दिनमा देशभरका अन्य जिल्ला र प्रदेशका भूमिहीनहरूमा समेत विस्तार गर्दै लैजाने सरकारको लक्ष्य छ।
पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान दिदै इच्छाकामना गाउँपालिका
पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान दिदै इच्छाकामना गाउँपालिका चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ ।
पोर्चुगलको पीआर छाडेर बाख्रापालनमा रमाउँदै रघुगंगाका मल्ल
पोर्चुगलको पीआर छाडेर बाख्रापालनमा रमाउँदै रघुगंगाका मल्ल म्याग्दीकाे रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गरिरहेका छन्। विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिएका हुन्।
कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याद थपियो
कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याद थपियो नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने म्याद थप गरेको छ । कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले  वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेको जनाएको छ ।
बजेट निर्माणमा जुटे कञ्चनपुरका नाै वटै पालिका
बजेट निर्माणमा जुटे कञ्चनपुरका नाै वटै पालिका कञ्चनपुरका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक बजेट निर्माणको तयारीमा जुटेका छन् । सङ्घीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएसँगै कञ्चनपुरका नौवटा पालिकाले पनि वडास्तरबाट योजना छनोट गरी पालिकामा सङ्कलन गरिरहेका छन् ।
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ५० हजार रूपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी...
पश्चिमी न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा हुने
पश्चिमी न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा हुने नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ...
Weather Update