असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
आइतबार, कात्तिक २, २०८२
इलाममा खानेपानी आएन, बिलमात्रै आयो, आक्रोशित हुँदै उपभोक्ता
आइतबार, कात्तिक २, २०८२
इलाम बजार क्षेत्रमा खानेपानीको अभाव भएको छ । केही दिनयता धारामा पानी नआएपछि उपभोक्ता आक्रोशित हुनथालेका छन् ।
यी ६ निर्माण व्यवसायीसँगको ठेक्का तोड्दै सरकार
आइतबार, कात्तिक २, २०८२
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगर, अछामले जिम्मा लिएको काम समयमै पूरा नगर्ने ६ वटा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको छ।
इरान र भारतसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा
आइतबार, कात्तिक २, २०८२
अखिल नेपाल फुटबल संघ एन्फाले इरान र भारतसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।
बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते
आइतबार, कात्तिक २, २०८२
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् ।
दुई सातापछि मेची राजमार्ग सञ्चालनमा
आइतबार, कात्तिक २, २०८२
गएको असोज १८ गतेको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
गोरखा बजारबाट २० किलो पटका बरामद
आइतबार, कात्तिक २, २०८२
प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ ।
हतियारसहित भक्तपुरबाट एकजना पक्राउ
आइतबार, कात्तिक २, २०८२
भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।
डेढ महिनामा सात हजार पर्यटक मनाङ भित्रिए
आइतबार, कात्तिक २, २०८२
मनसुन सकिएपछि यति बेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्छ । यो मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।
सडक अवरुद्ध हुने गरी देउसीभैलो खेल्न, मण्डप बनाउन नपाइने
आइतबार, कात्तिक २, २०८२
तिहारको समयमा देउसीभैलो खेल्दा अनुशासित एवं मर्यादित हुन जिल्ला प्रशासन कार्यालयहरूले आग्रह गरेका छन् ।
त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, १० अर्ब लाग्ने
शुक्रबार, असोज ३१, २०८२
गुरुयोजना बमोजिम क्रिकेट मैदानका लागि करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ
खानीखोला गाउँपालिकाले भन्यो– माटोले घर लिपपोत गरी संस्कृति जोगाउनू
शुक्रबार, असोज ३१, २०८२
“दीपावलीमा घरआँगन माटोले लिप्ने चलन केबल धार्मिक वा सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा अति महत्वपूर्ण देखिन्छ”


