स्थानीय तहको बजेटमा संघको २६ सरोकार, कृषि मन्त्रालयका तर्फबाट यस्तो आयो अनुरोध 
स्थानीय तहको बजेटमा संघको २६ सरोकार, कृषि मन्त्रालयका तर्फबाट यस्तो आयो अनुरोध  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका सबै स्थानीय तहमा पत्राचार गर्दै कृषि तथा पशुपन्छी मन्त्रालयले बजेटमा आफ्ना २६ सरोकार समेट्न भनेको हो । 
राप्ती नगरपालिकाका डाक्टरदेखि मालीसम्मका ७४ कर्मचारीको जागिर एकैपटक चट 
राप्ती नगरपालिकाका डाक्टरदेखि मालीसम्मका ७४ कर्मचारीको जागिर एकैपटक चट  लामो समयदेखि आन्तरिक विवादमा फस्दै आएको चितवनको राप्ती नगरपालिकाले आजबाट लागु हुनेगरी एकैपटक ७४ जना कर्मचारीलाई जागिरबाट निकालेको छ
म्याग्दीका ३ स्थानीय तहमा सुरक्षित आप्रवासन योजना कार्यान्वयनमा 
म्याग्दीका ३ स्थानीय तहमा सुरक्षित आप्रवासन योजना कार्यान्वयनमा  आगामी आर्थिक वर्षदेखि धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा परियोजना सञ्चालन गर्न लागिएको छ
भीमदत्त नगरपालिकामा नदीजन्य पदार्थ उत्खननमा रोक 
भीमदत्त नगरपालिकामा नदीजन्य पदार्थ उत्खननमा रोक  भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ संकलन, उत्खनन् बन्द गरिने भएको छ । जेठ मसान्तपछि नदीजन्य पदार्थ, संकलन र उत्खननको कार्य बन्द गरिने भएको हो
पूर्वमुख्यसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
पूर्वमुख्यसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  अख्तियारले आज विशेष अदालतमा अर्याल,नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध टेलिकममा भएको भ्रष्टाचारमा मुद्दा दायर गरको  हो
अब नेपालमै सम्भव भयो शल्यक्रिया गरेर लिङ्ग परिवर्तन, यस्तो छ सफलताको केस 
अब नेपालमै सम्भव भयो शल्यक्रिया गरेर लिङ्ग परिवर्तन, यस्तो छ सफलताको केस  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ । 
स्थानीय सरकार: आफ्नै हात, जगन्नाथ ! सुत्केरी भेटमा दारुका बोत्तल 
स्थानीय सरकार: आफ्नै हात, जगन्नाथ ! सुत्केरी भेटमा दारुका बोत्तल  घीय नीति र कानुनले निश्चित क्षेत्र, वर्ग र लिंकका व्यक्तिलाई मात्र सामाजिक सुरक्षा भत्ताको कल्पना गर्छ । तर यसविपरित एकल पुरुषसमेतलाई भत्ता दिन भ्याइरहेका छन् स्थानीय तह
निजामती विधेयकको विरोधमा देशभरका कर्मचारीले बाँधे कालोपट्टी, के होला आज संसदमा? 
निजामती विधेयकको विरोधमा देशभरका कर्मचारीले बाँधे कालोपट्टी, के होला आज संसदमा?  घीय निजामती सेवा विधेयक कर्मचारीमैत्री बनाउन दबाब दिदै निजामती कर्मचारीहरुले आजबाट हातमा कालोपट्टी बाँधेर काम थालेका छन् । 
मेचीनगर नगरपालिकामा स्वाइन फ्लु र लम्पी स्किनको संक्रमण 
मेचीनगर नगरपालिकामा स्वाइन फ्लु र लम्पी स्किनको संक्रमण  मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए
पत्रकार महासंघ ललितपुरद्धारा हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार घोषणा
पत्रकार महासंघ ललितपुरद्धारा हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार घोषणा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ
पूर्णबहादुरको आरन: हार नखाइ धार दिइरहेका ५६ हिउँदका कथा
पूर्णबहादुरको आरन: हार नखाइ धार दिइरहेका ५६ हिउँदका कथा पूर्णबहादुरको आरन: हार नखाइ धार दिइरहेका ५६ हिउँदका कथा
यसपटक भेटिएलान त ७० हजारमा सर्वोत्कृष्ट कर्मचारी ? 
यसपटक भेटिएलान त ७० हजारमा सर्वोत्कृष्ट कर्मचारी ?  सरकारले सर्वोत्कृष्ट र उत्कृष्ट निजामती कर्मचारीको नाम सिफारिस गरेर पठाउन देशभरका स्थानीय तह र जिल्ला सामन्वय समितिसहितका सबै कार्यालयमा पत्राचार गरेको छ
Weather Update