शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि रुट कायम
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि रुट कायम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जंगल सफारी रुट कायम गरेको छ । वर्षाको मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जंगल सफारी गर्न निकुञ्ज खुला गरिएको हो ।
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ ।
लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट, निर्यात १०१५ मेगावाट
लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट, निर्यात १०१५ मेगावाट लक्ष्मीपूजाको साँझ देशभर विद्युत्‌को माग १६५० मेगावाट भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, साँझ ६:५० बजे देशभित्रको आन्तरिक विद्युत् माग १,६५० मेगावाट पुगेको थियो भने भारततर्फ १,०१५ मेगावाट विद्युत् निर्यात गरिएको थियो ।
प्राधिकरण भन्छ: बक्यौता नतिरे उद्योगको लाइन काटिन्छ 
प्राधिकरण भन्छ: बक्यौता नतिरे उद्योगको लाइन काटिन्छ  बक्यौता तिर्न चाहने उद्योगीहरूका लागि प्राधिकरणले २८ महिनाको किस्ताबन्दी सुविधा दिएको छ । यो सुविधा प्रयोग गरेर शुक्रवार सम्म सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख...
एक महिनामा ७५ हजार भन्दा बढी पर्यटक पुगे मुस्ताङ
एक महिनामा ७५ हजार भन्दा बढी पर्यटक पुगे मुस्ताङ असोजमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। असोज २१ गतेदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ४९ हजार ३७१ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए। 
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउन पहल
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउन पहल दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका बासिन्दाले गाउँ छाडेका थिए। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । 
आहा ! तिहारमा बत्तीको झिलिमिली
आहा ! तिहारमा बत्तीको झिलिमिली
विपिन कहिल्यै अस्ताउने छैनन्
विपिन कहिल्यै अस्ताउने छैनन् जोशीप्रति आज श्रद्धाञ्जली व्यक्त गर्दै उनले भनिन्-“जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए । त्यसैले उहाँलाई बहादुर युवा भन्नुपर्छ । यस्तो बहादुर छोरा जन्माउने आमा, उहाँको खोजीमा अथक सङ्घर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ ।”
गृहमन्त्री अर्यालको दाबी- भागेका पूर्व मन्त्री खड्का नेपाल फर्कनुभयो
गृहमन्त्री अर्यालको दाबी- भागेका पूर्व मन्त्री खड्का नेपाल फर्कनुभयो “उहाँ आफैँले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट भारत गएको थिए भनेर । उहाँ कहिले जानुभएको थियो ? उहाँलाई सोध्नुपर्‍यो नि‚” गृहमन्त्री अर्यालले भने‚ “ मैले कुन दिन बोलेको थिए, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो ? अन्तर्वार्ता छापिएपछि आउनुभयो नी उहाँ त ।”
जानकी मन्दिरमा दीप बाल्दै
जानकी मन्दिरमा दीप बाल्दै जानकी मन्दिरमा दीप बाल्दै
Weather Update