प्रमुख प्रशासकीय अधिकृत ३ महिनामा २१ दिन मात्र कार्यालय आएपछि स्थानीय सरकारले गुहार्‍यो प्रधानमन्त्रीलाई 
प्रमुख प्रशासकीय अधिकृत ३ महिनामा २१ दिन मात्र कार्यालय आएपछि स्थानीय सरकारले गुहार्‍यो प्रधानमन्त्रीलाई  प्रमुख प्रशासकीय अधिकृत शाह तीन महिनामा २१ दिनमात्र कार्यालयमा उपस्थित हुँदा नियमित आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको भन्दै सहजीकरणका लागि राप्ति नगरपालिकाले प्रधानमन्त्रीलाई गुहारेको हाे । 
शहरी विकास मन्त्रीले पत्रकार सम्मेलन गरेर भनेः खासमा काम गर्नै सकिन 
शहरी विकास मन्त्रीले पत्रकार सम्मेलन गरेर भनेः खासमा काम गर्नै सकिन  उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन्
नेपालको इतिहासमै सबैभन्दो महंगो बन्यो सुन, यस्तो छ आजको भाउ 
नेपालको इतिहासमै सबैभन्दो महंगो बन्यो सुन, यस्तो छ आजको भाउ  साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ
आज पानी पर्छ ? यसो भन्छन् मौसमविद् 
आज पानी पर्छ ? यसो भन्छन् मौसमविद्  कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
धन, यात्रा र सम्मानकाे याेग भएका राशिहरू
धन, यात्रा र सम्मानकाे याेग भएका राशिहरू आज समय ठिकै रहेकाले काम कम मात्र बन्नेछन् । आजको कारोबारले सन्तुष्ट दिने देखिदैन । शत्रुपक्ष सबल देखिनेछन्
स्थायी आवास निर्माण गर्न ३४ स्थानीय तहको भौगर्भिक अध्ययन, ४९ स्थानमा पूर्वसूचना प्रणाली जडान
स्थायी आवास निर्माण गर्न ३४ स्थानीय तहको भौगर्भिक अध्ययन, ४९ स्थानमा पूर्वसूचना प्रणाली जडान गत असोज ११ र १२ गते आएको बाढीपहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न संघीय सरकारले भौगर्भिक अध्ययन सुरु गरेको जनाएको छ । 
कर्णाली प्रदेश स्थानीय सेवा ऐनः अनिवार्य अवकाश ६० वर्षमा, सम्पत्ति विवरण कहाँ पेश गर्ने ?
कर्णाली प्रदेश स्थानीय सेवा ऐनः अनिवार्य अवकाश ६० वर्षमा, सम्पत्ति विवरण कहाँ पेश गर्ने ? ऐनले प्रमुख प्रशासकीय अधिकृत भने प्रदेश सरकारले तोक्ने भनेको छ । अहिलेसम्म संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाउँदै आएको छ ।
Weather Update