रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
बिहीबार, कात्तिक ८, २०८१
भक्तपुर क्याम्पसमा नगरपालिकाकाे डाेजर, यस्ताे छ विवाद
बिहीबार, कात्तिक ८, २०८१
भक्तपुर नगरपालिकाले भक्तपुर बहुमुखी क्याम्पसको गेट, खानेपानी ट्याङ्कीलगायतका संरचना भत्काएको छ
अमेरिकाबाट वडाध्यक्ष नफर्किएपछि कार्यालयमा तालाबन्दी
बिहीबार, कात्तिक ८, २०८१
खोटाङकाे साकेला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कटवाल अमेरिकाबाट नफर्किएछि कार्यालयमा तालाबन्दी गरिएको छ ।
प्लास्टिकका फूल र माला किनबेच गर्न स्थानीय सरकारको प्रतिबन्ध
बिहीबार, कात्तिक ८, २०८१
तिहार तथा छठ पर्वमा प्लास्टिकका माला तथा पुष्प सामाग्री अत्यधिक प्रयोग हुन सक्ने र यस्ता प्लास्टिकजन्य पदार्थको प्रयोग तथा बिसर्जनबाट जनस्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असर पर्ने भन्दै स्थानीय सरकारले प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
४१ जिल्लाका स्थानीय तहको सकियो लेखापरीक्षण, महालेखाले भन्योः बेरुजुमा आफ्ना कुरा राख्नू
बिहीबार, कात्तिक ८, २०८१
देशभरका ४१ जिल्लाका स्थानीय तहको आर्थिक वर्ष २०९०/०८१ को लेखापरीक्षण गरी प्रारम्भिक प्रतिवेदन तयार
काठमाडौँ महानगरले तिहारमा प्लाष्टिकको माला बेच्न नदिने
बिहीबार, कात्तिक ८, २०८१
काठमाडौं महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ
हर्क साम्पाङका कार्यवाहक मेयर भन्छन्– अदालतको आदेश स्वीकारेर कार्यालय जान छाडेँ
बुधबार, कात्तिक ७, २०८१
अहिले कार्यवाहक मेयरको जिम्मेवारी निर्वाह गरेकाे छैन । उहाँ (मेयर) विदेश जाँदा मलाई कार्यवाहकको जिम्मेवारी दिनुभएको थियो । तर, उच्च अदालत विराटनगरले मलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाले यो भूमिकामा अहिले छुइन ।
बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिनेछ : प्रधानमन्त्री
बुधबार, कात्तिक ७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारबाही अघि बढेको बताएका छन् । बुधबार आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारबाही गरिएको बताएका हुन् ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने
बुधबार, कात्तिक ७, २०८१
नेपाल सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई दिने रकम वृद्धि गरेको छ ।
जो-सुकै भए पनि सहकारी ठगीलाई कारबाही गर्छाैँ : प्रधानमन्त्री
बुधबार, कात्तिक ७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।
नयाँलाई पदस्थापनको नीतिले पनि दिन सकेन २३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत
बुधबार, कात्तिक ७, २०८१
पहिलोपटक अधिकृत भएका कर्मचारीलाई स्थानीय तहमा पदस्थापन गर्ने नीति बनाएपनि देशभरका २३० वटा स्थानीय तह अझै प्रमुख प्रशासकीय अधिकृतबिहीन

-1720945163.jpg)
