सेवाकालीन तालिम बढुवाका लागि अंकको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री न्यौपाने
सोमबार, साउन २६, २०८२
मध्यपुर थिमिका नगरवासीले रगत निःशुल्क पाउने, नगरपालिकाले गर्याे रेडक्रससँग सम्झौता
सोमबार, साउन २६, २०८२
सम्झौताले नगरवासीले कुनै बेला आवश्यक परेको रगत रेडक्रसबाट सहज रूपमा उपलब्ध हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
नाडा प्रतिनिधिमण्डल र प्रधानमन्त्रीबीच भेट, अटो शोको उद्घाटन प्रधानमन्त्री गर्ने
सोमबार, साउन २६, २०८२
अध्यक्ष चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानियाँ, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेलको सहभागिता थियो ।
नाइमा एक्स्पो २०२५ मा टीभीएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रङ सार्वजनिक
सोमबार, साउन २६, २०८२
४ लाख ५९ हजार ९ सयको प्रारम्भिक मूल्यमा उपलब्ध, यो नयाँ संस्करणले नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रियस्तरको मोटरसाइकल प्रदान गर्ने जगदम्बा मोटर्सको जानकारी दिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको जलुवाटोलमा बस र विङ्गर ठोक्किए, ३ को मृत्यु, १६ घाइते
सोमबार, साउन २६, २०८२
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यार्तुङ
सोमबार, साउन २६, २०८२
यार्तुङ पर्वको अवसरमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ पुराङ रानीपौवा बजारमा घोडा कुँदाएर जमिनमा राखिएको खादा र पैसा टिप्ने शाहसिक प्रतियोगिता आयोजना भएको छ।
मोदी गाउँपालिकाको केरुङ्गा गाउँ पहिरोको जोखिममा
सोमबार, साउन २६, २०८२
लगातारको वर्षाका कारण पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ।
रवि लामिछानेको पेसी आज
सोमबार, साउन २६, २०८२
लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए।
विपिन जोशी खोज्न आमा र बहिनी गए इजरायल
सोमबार, साउन २६, २०८२
हमास समूहबाट बन्धक बनाइएका विपिन जोशीको अवस्था बुझ्न पारिवारिक सदस्य इजरायल लागेका छन्।
भानु नगरपालिकाले बनाउँदैछ 'गुन्द्रुक ब्रान्ड'
सोमबार, साउन २६, २०८२
गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने जनाइएको छ।
बेसीसहर-चामे-खाङसार सडकमा सञ्चालित सार्वजनिक यातायातका साधनको भाडादर घटाइयो
सोमबार, साउन २६, २०८२
सार्वजनिक यातायात आचारसंहिता, २०६७ को परिपालना गर्नेसम्बन्धी निर्णयको पालनका सम्बन्धमा बृहत् छलफल पश्चात् नयाँ भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।
मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
सोमबार, साउन २६, २०८२
कूल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेती योग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा रोपाइँ भएको हो ।
आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना?
सोमबार, साउन २६, २०८२
देशभर साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


