कर्कटकाे कर्म बलियाे हुँदा मिथुनकाे धन, अन्य राशिकाे कस्ताे ?
कर्कटकाे कर्म बलियाे हुँदा मिथुनकाे धन, अन्य राशिकाे कस्ताे ? कर्कटकाे कर्म बलियाे हुँदा मिथुनकाे धन, अन्य राशिकाे कस्ताे ?
वसन्तपुरमा धिमे बादन र नृत्य, ६ देखि ६५ वर्षसम्मका १ हजार कलाकार सहभागी
वसन्तपुरमा धिमे बादन र नृत्य, ६ देखि ६५ वर्षसम्मका १ हजार कलाकार सहभागी काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा एक हजार कलाकारको संयुक्त प्रस्तुती प्रदर्शन भएको छ ।
सिद्धार्थनगर नगरपालिकाको घुम्ती शिविर, व्यवसाय दर्तादेखि नवीकरणसम्म गर्न सकिने
सिद्धार्थनगर नगरपालिकाको घुम्ती शिविर, व्यवसाय दर्तादेखि नवीकरणसम्म गर्न सकिने रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकाले उद्योगी व्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुुम्ती शिविर सुुरू गरेको छ । 
ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच बीईईएन प्रोजेक्टमा समझदारी 
ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच बीईईएन प्रोजेक्टमा समझदारी  ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच बीईईएन प्रोजेक्टमा समझदारी  भएकाे छ ।
स्थानीय तह भ्रष्टाचारको दलदलमा, मधेशका स्थानीय सरकारविरुद्ध ६ हजारभन्दा बढी उजुरी
स्थानीय तह भ्रष्टाचारको दलदलमा, मधेशका स्थानीय सरकारविरुद्ध ६ हजारभन्दा बढी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयार पारेको वार्षिक प्रतिवेदनका आधारमा स्थानीय सरकार भ्रष्टाचार र अनियमितताको दलदलमा परेका छन् । 
मन्त्री सिंहका १०० दिन : धरहरा सञ्चालन, २५ स्थानीय तहको भवन निर्माण
मन्त्री सिंहका १०० दिन : धरहरा सञ्चालन, २५ स्थानीय तहको भवन निर्माण उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेर सय दिनका उपलब्धिहरुलाई बुँदागत रुपमा सार्वजनिक गरेका हुन् ।
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७०.६० प्रतिशत विद्यार्थीले गरे ग्रेड वृद्धि
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७०.६० प्रतिशत विद्यार्थीले गरे ग्रेड वृद्धि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
काठमाडौं महानगरले सुरु गर्‍यो ‘फेस्टिभल क्याम्प’
काठमाडौं महानगरले सुरु गर्‍यो ‘फेस्टिभल क्याम्प’ कक्षा १० का विद्यार्थीहरुको शैक्षिक नतिजा सुधार गर्न र जीवन उपयोगी सीप सिकाउन काठमाडौं महानगरपालिकाको आयोजनामा ‘फेस्टिभल क्याम्प’ आज (आइतबार)देखि सुरु भएको छ । 
प्रमुख प्रशासकीय अधिकृत ३ महिनामा २१ दिन मात्र कार्यालय आएपछि स्थानीय सरकारले गुहार्‍यो प्रधानमन्त्रीलाई 
प्रमुख प्रशासकीय अधिकृत ३ महिनामा २१ दिन मात्र कार्यालय आएपछि स्थानीय सरकारले गुहार्‍यो प्रधानमन्त्रीलाई  प्रमुख प्रशासकीय अधिकृत शाह तीन महिनामा २१ दिनमात्र कार्यालयमा उपस्थित हुँदा नियमित आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको भन्दै सहजीकरणका लागि राप्ति नगरपालिकाले प्रधानमन्त्रीलाई गुहारेको हाे । 
शहरी विकास मन्त्रीले पत्रकार सम्मेलन गरेर भनेः खासमा काम गर्नै सकिन 
शहरी विकास मन्त्रीले पत्रकार सम्मेलन गरेर भनेः खासमा काम गर्नै सकिन  उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन्
नेपालको इतिहासमै सबैभन्दो महंगो बन्यो सुन, यस्तो छ आजको भाउ 
नेपालको इतिहासमै सबैभन्दो महंगो बन्यो सुन, यस्तो छ आजको भाउ  साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ
Weather Update