क्यान इन्फोटेकमा पेनाहक टेक्नोलोजीको ग्राहक बन्नेलाई ५० प्रतिशतसम्म छुट
शुक्रबार, माघ २६, २०८०
1707477340.jpg)
अब पालो ‘कता हो’को, स्थानीय तहले यसरी लिन सक्छन् फाइदा
शुक्रबार, माघ २६, २०८०
बोलेर अरुसँग आफ्नो स्थान शेयर गर्न सकिने नेपाली एप ‘कता हो’ सार्वजनिक भएको छ

महानगरको निःशुल्क स्वास्थ्य शिविर, २३५ जनाको परीक्षण
शुक्रबार, माघ २६, २०८०
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सरसफाइलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारी लक्षित स्वास्थ्य शिविरमा आज २३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्

१५ लाख रूपैयाँ घुस खाने वडाध्यक्षविरुद्ध मुद्दा
शुक्रबार, माघ २६, २०८०
सेवाग्राहीसँग घसु लिदालिदैको अवस्थामा पक्राउ परेका एकजना वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ

छोरी जन्मिइन् ? अब स्थानीय सरकारले दिन्छ २५ हजार नगद
शुक्रबार, माघ २६, २०८०
त्केरी अवस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार ८ पटकसम्म स्वास्थ्य तथा गर्भ परीक्षण गरेको, स्वास्थ्य संस्थामै सुत्केरी गराएको, कक्षा १२ सम्म अध्ययन गराउने प्रतिवद्धता जनाएका र २ सन्तान मात्र भएकाले यो सुविधा पाउनेछन्

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति
शुक्रबार, माघ २६, २०८०
पाँचौ बुँदामा अर्काे वार्ताको लागि मिति तय गरिएको छ । दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने सो बुँदामा उल्लेख छ ।

१२ पास छोरीलाई अफरः २० वर्ष अघि विहेमा ब्रेक, मण्डपमै पाइन्छ ५० हजारको चेक
शुक्रबार, माघ २६, २०८०
गाउँपालिकाले गत वर्षको मंसिर महिनामा वडा नम्बर २ को दनवारी टोलकी रेणु सिंहको विवाहमा पहिलो पटक ५० हजार रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराएको थियो ।

स्थानीय सरकारले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा
शुक्रबार, माघ २६, २०८०
रोल्पाको रोल्पा नगरपालिकाले १ फागुनमा जनयुद्ध दिवस मनाउन भन्दै पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ

आजको राशिफलः मीनकाे कार्यको सिद्धि, कुम्भको खर्चिलो दिन
शुक्रबार, माघ २६, २०८०
आजको पञ्चाङ्ग : तिथिः पूर्णिमा, नक्षत्रः श्रवण, करण चतुष्पद, चन्द्रराशि: मकर, सूर्योदयः ०६ः ४८, सूर्यास्तः १७: ४९, दिनमानः २७: ३२ घडी, राहुकाल: बिहान १०ः ३० देखि १२: ०० बजेसम्म

४ वटा प्रदेशको मौसम अस्थिर, अन्यत्र यस्तो छ अवस्था
शुक्रबार, माघ २६, २०८०
महाशाखाका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ

देवदहमा औद्योगिक व्यापार मेला शुरु
बिहीबार, माघ २५, २०८०
रुपन्देहीको देवदहमा आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८० शुरु भएको छ
बुटवल मेयर कप शुरु
बिहीबार, माघ २५, २०८०
प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८ हजार रुपैयाँका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने

क्यान इन्फोटेक आजबाट सुरु, सूचना प्रविधिलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
बिहीबार, माघ २५, २०८०
यसवर्ष क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ ।