१२ पास छोरीलाई अफरः २० वर्ष अघि विहेमा ब्रेक, मण्डपमै पाइन्छ ५० हजारको चेक
शुक्रबार, माघ २६, २०८०

स्थानीय सरकारले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा
शुक्रबार, माघ २६, २०८०
रोल्पाको रोल्पा नगरपालिकाले १ फागुनमा जनयुद्ध दिवस मनाउन भन्दै पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ

आजको राशिफलः मीनकाे कार्यको सिद्धि, कुम्भको खर्चिलो दिन
शुक्रबार, माघ २६, २०८०
आजको पञ्चाङ्ग : तिथिः पूर्णिमा, नक्षत्रः श्रवण, करण चतुष्पद, चन्द्रराशि: मकर, सूर्योदयः ०६ः ४८, सूर्यास्तः १७: ४९, दिनमानः २७: ३२ घडी, राहुकाल: बिहान १०ः ३० देखि १२: ०० बजेसम्म

४ वटा प्रदेशको मौसम अस्थिर, अन्यत्र यस्तो छ अवस्था
शुक्रबार, माघ २६, २०८०
महाशाखाका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ

देवदहमा औद्योगिक व्यापार मेला शुरु
बिहीबार, माघ २५, २०८०
रुपन्देहीको देवदहमा आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८० शुरु भएको छ
बुटवल मेयर कप शुरु
बिहीबार, माघ २५, २०८०
प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८ हजार रुपैयाँका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने

क्यान इन्फोटेक आजबाट सुरु, सूचना प्रविधिलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
बिहीबार, माघ २५, २०८०
यसवर्ष क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

तातोपानी गाउँसभाद्धारा ८ वटा विधेयक पारित
बिहीबार, माघ २५, २०८०
गाउँसभाले आफ्ना काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न ८ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड पारित गरेको जनाएको छ

एक्स कस्मोपोलिटिएनले नेपालमा ल्यायोे रिभर्स एजिङ सेवा
बिहीबार, माघ २५, २०८०
नेपालमा रिर्भस एजिङको अनुभव दिने उद्घेश्यसहित स्थापना भएको एक्स कस्मोपोलिटिएनको औपचारिक सुरुवात भएको छ

काठमाडौँ महानगरभित्रका सार्वजनिक स्थलमा १ हजार ९५० डसबिन, यसरी छुट्याइने छ फोहोर
बिहीबार, माघ २५, २०८०
सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ

संघीयता कार्यान्वयन गर्न सत्ता गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको बिमर्श
बिहीबार, माघ २५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्

लिसंखु पाखरले पाएन पर्याप्त गीतकार, कसले पाउला २५ हजार पुरस्कार ?
बिहीबार, माघ २५, २०८०
पालिकाले कम्तीमा ४० र वढीमा ७० शव्दमा पालिका गान रचना गरेर पठाउन भनेको थियो । यस्तो गानले जातीय विभेद गर्न नुहुने, साम्प्रदायिक र राष्ट्रिय अखण्डतामा प्रतिकूल असर पर्न नहुने सर्त राखिएको छ

लिसंखु पाखरमा ३ दिन सार्वजनिक बिदा
बिहीबार, माघ २५, २०८०
सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिने भएको छ