वैदेशिक रोजगारीमा गएका जनप्रतिनिधिको 'अन्तर्राष्ट्रिय' राजीनामा 
वैदेशिक रोजगारीमा गएका जनप्रतिनिधिको 'अन्तर्राष्ट्रिय' राजीनामा  ताप्लेजुंगको  सिरिजङ्घा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले विदेशबाटै राजीनामा पठाएका छन्
शहर केन्द्रीत ‘सुपथ मूल्य पसल’हरु कति सुपथ ?
शहर केन्द्रीत ‘सुपथ मूल्य पसल’हरु कति सुपथ ? सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो
प्रधानन्यायाधीशको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्दै
प्रधानन्यायाधीशको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्दै संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ
पशुपतिमा अन्याय, साउनदेखि तलब पाएनन् १०० कर्मचारीले 
पशुपतिमा अन्याय, साउनदेखि तलब पाएनन् १०० कर्मचारीले  पशुपति क्षेत्र विकास कोषमा कार्यरत एक सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन् । चालु आर्थिक वर्ष लागेसँगै तल्लो तहका एक सयभन्दा बढी कर्मचारीले तलब नपाएका हुन् ।
७०० बाढी पहिरोपीडितको हेलिकप्टरबाट उद्धार, सरकारले तत्काल अस्थायी आवास निर्माण गरिदिने
७०० बाढी पहिरोपीडितको हेलिकप्टरबाट उद्धार, सरकारले तत्काल अस्थायी आवास निर्माण गरिदिने सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानीय आवास बनाउने व्यवस्था मिलाइएको बताए । क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए । 
कोशी प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार र अनियमितता स्थानीय तहमा, ३८.९१ प्रतिशत उजुरी 
कोशी प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार र अनियमितता स्थानीय तहमा, ३८.९१ प्रतिशत उजुरी  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा परेका उजुरीमध्ये ३८.९१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित् रहेका छन् । 
बसको अग्रिम टिकट बुकिङ बन्द हुने !
बसको अग्रिम टिकट बुकिङ बन्द हुने ! यही असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । तर, सडक बिग्रिएकाले सवारीसाधन चलाउन सकस पर्ने भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका हुन् । 
अभिभावकबिहीन वालबालिका निःशुल्क पढाइरहेको बारपास सुलिकोटले दियो दसैँका लागि नयाँ कपडा 
अभिभावकबिहीन वालबालिका निःशुल्क पढाइरहेको बारपास सुलिकोटले दियो दसैँका लागि नयाँ कपडा  दसैँको अवसर पारेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ
गढीमाइ मेला व्यवस्थापन गर्न १६ वटा स्थानीय तहका जनप्रतिनिधिसहितकोे समिति गठन 
गढीमाइ मेला व्यवस्थापन गर्न १६ वटा स्थानीय तहका जनप्रतिनिधिसहितकोे समिति गठन  हरेक ५ वर्षमा बाराको गढीमाइ मन्दिरमा लाग्ने मेला व्यवस्थापन र संचालन गर्न समिति गठन गरिएको छ
Weather Update