कोशी प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार र अनियमितता स्थानीय तहमा, ३८.९१ प्रतिशत उजुरी 
कोशी प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार र अनियमितता स्थानीय तहमा, ३८.९१ प्रतिशत उजुरी  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा परेका उजुरीमध्ये ३८.९१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित् रहेका छन् । 
बसको अग्रिम टिकट बुकिङ बन्द हुने !
बसको अग्रिम टिकट बुकिङ बन्द हुने ! यही असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । तर, सडक बिग्रिएकाले सवारीसाधन चलाउन सकस पर्ने भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका हुन् । 
अभिभावकबिहीन वालबालिका निःशुल्क पढाइरहेको बारपास सुलिकोटले दियो दसैँका लागि नयाँ कपडा 
अभिभावकबिहीन वालबालिका निःशुल्क पढाइरहेको बारपास सुलिकोटले दियो दसैँका लागि नयाँ कपडा  दसैँको अवसर पारेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ
गढीमाइ मेला व्यवस्थापन गर्न १६ वटा स्थानीय तहका जनप्रतिनिधिसहितकोे समिति गठन 
गढीमाइ मेला व्यवस्थापन गर्न १६ वटा स्थानीय तहका जनप्रतिनिधिसहितकोे समिति गठन  हरेक ५ वर्षमा बाराको गढीमाइ मन्दिरमा लाग्ने मेला व्यवस्थापन र संचालन गर्न समिति गठन गरिएको छ
यस्तो छ २४ घन्टाको मौसमी अवस्था 
यस्तो छ २४ घन्टाको मौसमी अवस्था  जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका केही भू–भागमा वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
यी हुन् आज प्रसंसा, सम्मान र धन प्राप्त गर्ने राशिहरु 
यी हुन् आज प्रसंसा, सम्मान र धन प्राप्त गर्ने राशिहरु  आजको पञ्चाङ्ग: तिथिः चतुर्दशी । नक्षत्रः पू.फा.  । करणः भद्रा । चन्द्रराशिः सिंह । सूर्योदयः ५ः ५७ । सूर्यास्तः १७ः ४८ । दिनमानः २९ः ३८ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म
संघीय निजामती विधेयकः प्रत्येक वर्ष ९ लाखलाई सरकारी जागिरमा बन्चित गर्ने खेल 
संघीय निजामती विधेयकः प्रत्येक वर्ष ९ लाखलाई सरकारी जागिरमा बन्चित गर्ने खेल  अहिले संसदमा दर्ता भएको विधेयक जस्ताको तस्तै पास भए प्रत्येक वर्ष ९ लाख सम्भावित उम्मेदवार निजामती सेवाको प्रतिस्पर्धाबाट बन्चित हुनेछन् ।  
एकैपटक लेखाका ५०६ कर्मचारीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)
एकैपटक लेखाका ५०६ कर्मचारीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित) महालेखा नियन्त्रक कार्यालयले एकैपटक ५०६ कर्मचारीको सरुवा गरेको छ । यही असोज ११ गते बसेको महालेखा नियन्त्रक कार्यालयको बैठकले उनीहरुको सरुवा गरेको हो । 
Weather Update