अपडेट : बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ जना बेपत्ता
मंगलबार, असोज १५, २०८१
अभिभावकबिहीन वालबालिका निःशुल्क पढाइरहेको बारपास सुलिकोटले दियो दसैँका लागि नयाँ कपडा
मंगलबार, असोज १५, २०८१
दसैँको अवसर पारेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ
गढीमाइ मेला व्यवस्थापन गर्न १६ वटा स्थानीय तहका जनप्रतिनिधिसहितकोे समिति गठन
मंगलबार, असोज १५, २०८१
हरेक ५ वर्षमा बाराको गढीमाइ मन्दिरमा लाग्ने मेला व्यवस्थापन र संचालन गर्न समिति गठन गरिएको छ
यस्तो छ २४ घन्टाको मौसमी अवस्था
मंगलबार, असोज १५, २०८१
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका केही भू–भागमा वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
यी हुन् आज प्रसंसा, सम्मान र धन प्राप्त गर्ने राशिहरु
मंगलबार, असोज १५, २०८१
आजको पञ्चाङ्ग: तिथिः चतुर्दशी । नक्षत्रः पू.फा. । करणः भद्रा । चन्द्रराशिः सिंह । सूर्योदयः ५ः ५७ । सूर्यास्तः १७ः ४८ । दिनमानः २९ः ३८ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म
संघीय निजामती विधेयकः प्रत्येक वर्ष ९ लाखलाई सरकारी जागिरमा बन्चित गर्ने खेल
सोमबार, असोज १४, २०८१
अहिले संसदमा दर्ता भएको विधेयक जस्ताको तस्तै पास भए प्रत्येक वर्ष ९ लाख सम्भावित उम्मेदवार निजामती सेवाको प्रतिस्पर्धाबाट बन्चित हुनेछन् ।
एकैपटक लेखाका ५०६ कर्मचारीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)
सोमबार, असोज १४, २०८१
महालेखा नियन्त्रक कार्यालयले एकैपटक ५०६ कर्मचारीको सरुवा गरेको छ । यही असोज ११ गते बसेको महालेखा नियन्त्रक कार्यालयको बैठकले उनीहरुको सरुवा गरेको हो ।
सेनाको हेलिकप्टररबाट जुगल गाउँपालिकामा खाद्यान्न, बिरामी महिलाको पनि उद्धार
सोमबार, असोज १४, २०८१
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा बाढीपहिरोपीडितलाई नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री पुर्याएको छ ।
राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरू गरिने
सोमबार, असोज १४, २०८१
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य बाढी, पहिरो पीडितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको छ ।
स्थानीय तहमा परियोजना निर्माणका लागि संघीय मामिला र भारतीय दूतावसाबीच समझदारी
सोमबार, असोज १४, २०८१
शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समझदारी भएको छ
यो वर्षलाई भारी वर्षा टर्याे, बुधवारसम्म सामान्य वर्षा
सोमबार, असोज १४, २०८१
जल तथा मौसम विज्ञान विभागले यस वर्षका लागि ठूलो वर्षको सम्भावना टरेको बताएको छ ।


