मेषको काममा अवरोध, कर्कटको काममा प्रसंशा
बिहीबार, माघ १८, २०८०

यस्तो आज देशभरको मौसम अवस्था
बिहीबार, माघ १८, २०८०
जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा पानी पर्नसक्ने जनाएको छ
1706704468.jpg)
शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन फुटबलको सेमिफाइनलमा
बुधबार, माघ १७, २०८०
नुवाकोटको शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन विदुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ

महाकविको गजललाई सन्तोषले दिए सङ्गीत र स्वर
बुधबार, माघ १७, २०८०
महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले बजारमा ल्याएका छन्

राप्ती नगरपालिका : एम्बुलेन्स, बिपन्नलाई घरदेखि शिक्षासम्म सबै निःशुल्क
बुधबार, माघ १७, २०८०
राप्ती नगरपालिकाभित्रका विद्यालयमा भर्ना शुल्क, परीक्षा शुल्कदेखि खाजा खर्चका लागि कुनै पनि शुल्क लाग्दैन । एसएलसी दिने विद्यार्थीको रजिष्ट्रेशन शुल्कसमेत नगरपालिकाले नै तिरिदिन्छ

सूर्योदयको मदिरा कानुनः उत्पादन गर्न अनुमति, सेवन गर्न समय
बुधबार, माघ १७, २०८०
नगर सभाले ‘मदिरा तथा सुर्तीजन्य वस्तु नियन्त्रण र नियमन गर्न बनेको विधेयक–२०८०’ पारित गरेसँगै व्यक्तिले निजी उपभोगका लागि मदिरा उत्पादन गर्नसमेत नगरको अनुमति लिनुपर्ने भएको हो

हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको मृत्यु, ५ घाइते
बुधबार, माघ १७, २०८०
मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो

मुगुमा फैलियो भाइरल इन्फ्लुएन्जा: ३ जनाको मृत्यु, १५० भन्दा बढी सिकिस्त
बुधबार, माघ १७, २०८०
सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढसाता अघिदेखि फैलिएको रुघाखोकीबाट तीन जनाको मृत्यु र एक सय ५० जना सिकिस्त भएका थिए

युवा पलायन रोक्न हतुवागढीको नीति: गाउँमै लोकसेवा र शिक्षकसेवाको तयारी कक्षा निःशुल्क
बुधबार, माघ १७, २०८०
गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो

सैनिक कल्याणकारी कोषको रकमबाट हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा प्रचण्ड सरकार
बुधबार, माघ १७, २०८०
प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि १ अर्ब ९३ करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै वार्षिक सञ्चालन खर्च ७८ करोड रुपैयाँ लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ

सहकारीका सञ्चालकले लिएको ऋणदेखि मासिक विवरण ८ गतेभित्र बुझाउनुपर्ने
बुधबार, माघ १७, २०८०
चितवनको राप्ती नगरपालिकाभित्र कार्य क्षेत्र भई सञ्चालित सहकारी संस्थाहरुले मासिक प्रतिवेदन ८ गतेभित्र बुझाउनुपर्ने भएको छ

माघ २९ देखि मध्यपुर थिमि वडा लिग फुटबल सुरु हुने
बुधबार, माघ १७, २०८०
प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गर्ने र हरेक टिमले ८ वटा प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष सिंहले जानकारी दिए ।

तपाईंको पालिकामा भइरहेको राष्ट्रपति रनिङ शिल्ड के हो? कसरी संचालन हुन्छ ?
बुधबार, माघ १७, २०८०
राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो । २०६५ साल सम्म यो प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डका रुपमा आयोजना गरिन्थ्यो