काठमाडौँको सिको गर्दै भीमदत्त नगरपालिका, शुक्रबार विद्यार्थीले किताब बोक्नु नपर्ने
शुक्रबार, असोज ११, २०८१
आज विश्व पर्यटन दिवस, देशभर मनाइँदै
शुक्रबार, असोज ११, २०८१
४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
नगरपालिकामा विप्लवले लगाए ताला, पछिपछि एमाले
शुक्रबार, असोज ११, २०८१
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न माग राख्दै नगरपालिकामा तालाबन्दी गरेको हो
३ दिन लगातार पानी, ५६ जिल्लाका यी क्षेत्रमा अपनाउनु पर्नेछ उच्च सतर्कता
शुक्रबार, असोज ११, २०८१
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ
यी हुन आज भाग्य चम्कने र काम बन्ने योग परेका राशिहरु
शुक्रबार, असोज ११, २०८१
तिथिः दशमी । नक्षत्र: तिष्य । करण: बणिज । चन्द्रराशिः कर्कट । सूर्योदयः ५ः ५५ । सूर्यास्तः १७ः ५३ । दिनमानः २९ः ५४ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म ।
घुस रकमसहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित
बिहीबार, असोज १०, २०८१
झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् ।सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् ।
बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यविधि तयार, यस्ता छन् स्थानीय तहका दायित्व
बिहीबार, असोज १०, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीनबटै तहका सरकारमार्फत कार्यान्वयन हुने बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यविधि तयार पारेको छ
एउटै स्थानीय तहमा दुई प्रशासकीय अधिकृत, जनप्रतिनि र सेवाग्राही अन्योलमा
बिहीबार, असोज १०, २०८१
दुवैले आफूलाई प्रमुख प्रशासकीय अधिकृत रहेको दाबी गर्न थालेपछि जनप्रतिनिधिसहित स्थानीयवासीमा अन्योल देखिएको छ ।
काठमाडौँ वडा नम्बर १६ बन्यो वडास्तरीय फुटसलको विजेता
बिहीबार, असोज १०, २०८१
प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ ।


