Odapalika - The Fourth Estate - चौथो अंग
गड्यौला बेच्दै तातोपानी गाउँपालिका, कहाँ र कसरी किन्ने ?

काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाले लागत साझेदारीमा गड्यौले मल विक्री गर्ने भएको छ ।

गाउँपालिकाले खरिद गरेको गड्यौले मल किसानलाई लागत साझेदारीमा विक्री गर्न लागिएको हो ।

गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशित गरी साको जानकारी दिएको हो । सुचना अनुसार प्रत्येक घरधुरीलाई १ बोरा (२५ केजी) का दरले गड्यौलेमल वितरण गरिनेछ । सोको मूल्य १०० रुपैयाँ तोकिएको छ ।

May be an image of text

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update