गड्यौला बेच्दै तातोपानी गाउँपालिका, कहाँ र कसरी किन्ने ?
गड्यौला बेच्दै तातोपानी गाउँपालिका, कहाँ र कसरी किन्ने ? जुम्लाको तातोपानी गाउँपालिकाले लागत साझेदारीमा गड्यौले मल विक्री गर्ने भएको छ । गाउँपालिकाले खरिद गरेको गड्यौले मल किसानलाई लागत साझेदारीमा विक्री गर्न लागिएको हो ।
जुम्लाका तातोपानी र चन्दननाथ सरकारबीच नयाँ सम्बन्ध
जुम्लाका तातोपानी र चन्दननाथ सरकारबीच नयाँ सम्बन्ध जुम्लाका २ वटा स्थानीय तहले आसपसमा भगिनी सम्बन्ध स्थापना भएको घोषणा गरेका छन्
जनप्रतिनिधिको निधनमा स्थानीय तहमा सार्वजनिक विदा
जनप्रतिनिधिको निधनमा स्थानीय तहमा सार्वजनिक विदा जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ की वडा सदस्य गोरीकला कामीको निधन भएको छ
सडक सञ्जालमा जोडिए तातोपानी गाउँपालिकाका सबै वडा
सडक सञ्जालमा जोडिए तातोपानी गाउँपालिकाका सबै वडा जुम्लाको तातोपानी गाउँपालिकाका सबै वडाका गरी ३६ गाउँबस्ती सडक सञ्जालसँग जोडिएका छन्
तातोपानी गाउँपालिकाका स्याउबारी घुमिरहेका प्राविधिक
तातोपानी गाउँपालिकाका स्याउबारी घुमिरहेका प्राविधिक जुम्लाका कृषि प्राविधिकहरु यतिबेला तातोपानी गाउँपालिकाका स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा जुटेका छन्
तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न 
तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न  जुम्लाको तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको जानकारी दिएको छ
तातोपानी गाउँसभाद्धारा ८ वटा विधेयक पारित 
तातोपानी गाउँसभाद्धारा ८ वटा विधेयक पारित  गाउँसभाले आफ्ना काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न ८ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड पारित गरेको जनाएको छ
Weather Update