पुसमा  ‘सोनु निगम लाइभ इन नेपाल’ हुने
पुसमा ‘सोनु निगम लाइभ इन नेपाल’ हुने आगामी पुस  १० गते अर्थात् डिसेम्बर २५ मा नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ।
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलााई पद तथा गोपनीयताको शपथ गराएका छन् । 
दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरू
दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरू चाडपर्वको समयमा हिन्दुहरु मन्दिरमा पुगेर दर्शन गर्न र पूजाआजा गर्न अनिवार्य ठान्छन् । धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन् ।
स्थानीय तहमा २५ प्रकारका भ्रष्टाचार, मुद्दा खेप्दै ६२ जनप्रतिनिधि
स्थानीय तहमा २५ प्रकारका भ्रष्टाचार, मुद्दा खेप्दै ६२ जनप्रतिनिधि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्ययनले स्थानीय तहमा २५ प्रकारका भ्रष्टाचारजन्य क्रियाकलाप हुनेगरेको देखाएको छ
दशैँअघि नबन्ने खुर्काेटको पुल, गोलन्जरको १५ सय रोपनी जमिन खण्डहर बन्यो
दशैँअघि नबन्ने खुर्काेटको पुल, गोलन्जरको १५ सय रोपनी जमिन खण्डहर बन्यो यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै सुनकोशी नदीसहित साना खोलामा आएको बाढी, पहिरो र डुबानले करोडौँको भौतिक रुपमा क्षति भएको छ ।
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड सहयाेग
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड सहयाेग प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुुई करोडको चेक हस्तान्तरण भएको छ ।
बाढीपछिको सकसः शौचालय जाने पानीसमेत छैन सुनकोशी गाउँपालिकामा 
बाढीपछिको सकसः शौचालय जाने पानीसमेत छैन सुनकोशी गाउँपालिकामा  बाढी र पहिरोले वितण्डा मच्चाएपछि पालिकालाइ अब कसरी अघि वढ्ने भन्ने चुनौती थपिएको बताउँछिन् गाउँपालिका अध्यक्ष दीपा दाहाल( बोहोरा)
गोदावरीमा पहिलो चरणको राहत र पुनर्स्थापनाको काम धमाधम
गोदावरीमा पहिलो चरणको राहत र पुनर्स्थापनाको काम धमाधम ललितपुरकाे गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौँ उपत्यका भित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि सिंगो टिम सक्रिय भएको बताएका छन् । 
राहतसँगै सडक बनाउन अहोरात्र जुट्दैछ रोशी सरकार
राहतसँगै सडक बनाउन अहोरात्र जुट्दैछ रोशी सरकार काभ्रेको रोशी गाउँपालिका बढी प्रभावित बन्यो । यतिवेला राहत र पुर्ननिर्माणका काममा स्थानीय सरकारले तिब्र गतिमा काम गरिरहेको छ
आज यी क्षेत्रमा पर्दैछ पानी 
आज यी क्षेत्रमा पर्दैछ पानी  देशभर अहिले पनि मनसुनी वायुको प्रभाव कायम रहेका कारण कतिपय स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ
यस्तो छ आज तपाईंको भाग्य र कर्मफल 
यस्तो छ आज तपाईंको भाग्य र कर्मफल  आजको पञ्चाङ्ग : तिथिः चौथी  । नक्षत्रः विशाखा  । करणः वव । चन्द्रराशिः तुला । सूर्योदयः ५ः ५९ । सूर्यास्तः १७ः ४२ । दिनमानः २९ः १७ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० सम्म ।
बाढीपहिरो प्रभावित १४ जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
बाढीपहिरो प्रभावित १४ जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक विपत्‌बाट प्रभावित १४ जिल्लाका विभिन्न स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषण गर्न सिफारिस गरेको छ । 
Weather Update