Odapalika - The Fourth Estate - चौथो अंग
आइतबार बागमती प्रदेशमा सार्वजनिक विदा

काठमाडौँ । आइतवार (साउन २५ गते) बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

सो दिन गाइजात्रा पर्व परेकोले सार्वजनिक विदा दिइएको बागमती प्रदेश सरकार अन्तरगतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update