आइतबार बागमती प्रदेशमा सार्वजनिक विदा
बिहीबार, साउन २२, २०८२

हेटौडाको रमिताः मुख्यमन्त्रीले खोज्दा पनि भेटेनन् प्रदेश प्रमुख, स्वकीयले बुझाए मुख्यमन्त्रीको राजीनामा
सोमबार, साउन १९, २०८२
तर प्रदेश प्रमुख देवकोटा त्यहाँ नरहेकाले लामा त्यसै फर्किएका थिए । त्यसपछि राजीनामा पत्रमा हस्ताक्षर गरेर प्रमुख स्वकीय सचिव लामालाई राजीनामा पत्र जिम्मा लगाइ उनी काठमाडौँ हिडेका हुन् ।

मुख्यमन्त्री लामालाई अर्काे समस्याः प्रदेशप्रमुख अस्वस्थ, मन्त्रीहरुको शपथ रोकियो
बिहीबार, साउन १५, २०८२
प्रदेशका प्रमुख देवकोटा आज बिहान उपचारका लागि काठमाडौँ प्रस्थान गरेकोले अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथको कार्यक्रम स्थगन भएको प्रदेशप्रमुखको कार्यालयले जनाएको छ ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने
बुधबार, साउन १४, २०८२
नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले सो जानकारी दिएका हुन् ।

रोचक मोडमा बागमती प्रदेश सरकार, राजीनामा आश गरिएका मुख्यमन्त्रीले गरे ३ मन्त्री नियुक्त
बुधबार, साउन १४, २०८२
कांग्रेस संसदीय दलमा अल्पमतमा परेका मुख्यमन्त्री बहादुरसिंह तामाङले पदबाट राजीनामा गर्ने आश गरिएको समयमा उनले रिक्त मन्त्री पदमा ३ जनालाई नियुक्त गरेका छन् ।

बागमती प्रदेशमा किचलो, मुख्यमन्त्री लामा भन्छन्– राजीनामा दिन्नँ
मंगलबार, साउन १३, २०८२
मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको दाबी गरेका हुन् ।

अझै स्थानीय सरकार चिन्दैन बाग्मती प्रदेश सरकार !
बिहीबार, चैत १४, २०८१
स्थानीय तह र तत्कालीन गाउँ विकास समितिको फरक समेत छुट्याउन नजान्नेमा दरिएको छ बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय ।

बागमती प्रदेशसभामा पुनः पेश भयो प्रदेश प्रमुखले फिर्ता गरेको कृषि विधेयक
बुधबार, माघ २३, २०८१
बागमती प्रदेशसभा बैठकमा आज ४ वटा विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयकको सैद्धान्तिक पक्षमा छलफल सुरु भएको छ

बागमती सरकारको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत
शुक्रबार, माघ ४, २०८१
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ

नाम बिगारेको भन्दै प्रदेश सरकारको आपत्ति, भन्यो– ‘बागमती’ नै लेख्नू
शुक्रबार, पुस १२, २०८१
बागमती प्रदेश सरकारले आफ्नो नाम बिगारेको भन्दै स्थानीय सरकारलाई पत्र पठाएर सच्याउन भनेको छ ।

बागमती प्रदेश सरकारका मन्त्री र सचिव भेटिन छोडेपछि मुख्यमन्त्रीले लगाए ‘टाइम कार्ड’
मंगलबार, पुस ९, २०८१
मुख्यमन्त्री बहादुरसिंह लामाले आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई ४ दिन र सचिवहरुलाई ५ दिन हेटौंडामै बस्न निर्देशन दिएका छन् ।

बागमती प्रदेशले सबै स्थानीय तहसँग माग्यो कानुन संशोधन गर्नुपर्ने भए आधार र कारणसहित ३ महले विवरण
सोमबार, पुस ८, २०८१
स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०७९ मा केही प्रदेश ऐन संशोधन गर्ने ऐनद्धारा संशोधन गर्न आवश्यक भएकोले ऐनका विद्यमान व्यवस्था संशोधन गर्नुपर्ने भए आधार र कारणसहितको तीन महले विवरण पठाउन भनिएको हो ।

बागमती प्रदेश सभाको बैठक आज, यस्ता छन् एजेण्डा
आइतबार, असोज ६, २०८१
प्रदेश सभा सचिवालयका अनुसार चौंथो अधिवेशनको ३६औँ बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो