१३ नम्बर बन्यो अन्तर वडा फुटसल प्रतियोगिताको विजेता
१३ नम्बर बन्यो अन्तर वडा फुटसल प्रतियोगिताको विजेता तेस्रो प्रयोगराज सिंह सुवाल अन्तर वडा फुटसल प्रतियोगितामा वडा नम्बर १३ को टिम विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा कार्तिक २२ गते देखि सुरु भएको खेलको फाइनलमा आज वडा नं. ४ लाई पेनाल्टी गोलबाट हराएर वडा १३ को टिम विजेता भएको हो ।
एनपीएल दोस्रो संस्करणको टिकट मूल्य सार्वजनिक
एनपीएल दोस्रो संस्करणको टिकट मूल्य सार्वजनिक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार टिकट मूल्य सार्वजनकि गरेको हो ।
झापा महिला गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा
झापा महिला गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा त्रिभुवन आर्मी फुबटल क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सर्लाहीमा थपिए २३ सय बढी नयाँ मतदाता
सर्लाहीमा थपिए २३ सय बढी नयाँ मतदाता सर्लाहीमा जारी मतदाता नामावली संकलन अभियानमा हालसम्म २३ सय भन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
नेपालले लगातार गुमायो चौथो खेल‚ युएई सँग चार विकेटले पराजित
नेपालले लगातार गुमायो चौथो खेल‚ युएई सँग चार विकेटले पराजित आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ ।
नेपाल अमेरिकासँग चार विकेटले पराजित्
नेपाल अमेरिकासँग चार विकेटले पराजित् आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा आज भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो ।
मोन्थाको असर: बिहीबारदेखि रातको समयमा मेची राजमार्ग बन्द हुने 
मोन्थाको असर: बिहीबारदेखि रातको समयमा मेची राजमार्ग बन्द हुने  जिल्ला प्रशासन इलामले बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । चक्रवात मोन्थालाई कारण देखाउँदै प्रशासनले राजमार्ग बन्द गर्ने सूचना जारी गरेको छ । 
विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग १०६ रनले पराजित
विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग १०६ रनले पराजित युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।
सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित
सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित प्रदेशसभा सचिवालयका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन भइनसकेको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको हो ।
बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन
बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन तिहारमा बस सेवा संचालन गर्ने प्रतिवद्धता अनुरुप सडकलाई मर्मत गरेर बस सञ्चालन गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए । बस सेवा सञ्चालन पश्चात् यहाँका नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा लिएको उनले बताएका छन् ।
झापामा यो वर्ष भएन बजार अनुगमन 
झापामा यो वर्ष भएन बजार अनुगमन  जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तेजप्रकाश प्रसाईले प्रशासनको समन्वयमा स्थानीय पालिकाले बजार अनुगमन गर्दै आएको जनाउँदै जेनजी आन्दोलन र त्यसपछि बाढीको समस्याका कारण सबैको ध्यान उद्धार, राहत र उपचारमा गएको बताए । “असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण झापामा बाढी र डुबानको समस्या विकराल बन्यो,” सहायक प्रजिअसमेत...
नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल
नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्बिर समावेश गरिएका छन् । समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको हो ।
Weather Update