मानुङकोटलाई पर्यटकीय ग्राम बनाउन पहल
सोमबार, कात्तिक ३, २०८२
सामूहिक आक्रमणमा चार घाइते‚ पूर्व वडाध्यक्ष समेत प्रहरी नियन्त्रणमा
सोमबार, कात्तिक ३, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रिता यादव छन् । गम्भीर घाइते रिता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छ भने अन्यको मिर्चैयामै उपचार भइरहेको छ ।
जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन
आइतबार, कात्तिक २, २०८२
मन्त्रालयले अत्यावश्यक सेवा (सडक, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य उपचार, रक्तसञ्चार सेवा, सार्वजनिक यातायात, दमकल, एम्बुलेन्स आदि) मा सेवा अवरुद्ध नहुने सुनिश्चित गर्न निरन्तर समन्वय गर्ने साथै सेवा अवरुद्ध गर्ने बिरुद्ध तत्काल कारबाही गर्न पनि निर्देशन दिएको छ । जिल्लाभित्र वस्तु तथा सेवाको अभाव हुन नदिई सहज तथा नियमित आपूर्ति सुनिश्चित...
टीयु क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो
आइतबार, कात्तिक २, २०८२
रङ्गशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको हो । पोल नं १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ । पोल ठड्याइसकिएकाले दुई वटामा लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए ।
चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो
बिहीबार, असोज ३०, २०८२
तुलसीपुर उपमहानगरपालिका- १९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ। स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो।
रूसमा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
शुक्रबार, असोज ३, २०८२
रूसको पूर्वी तटमा अवस्थित कामचटका प्रायद्वीपमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्निच्युडको भूकम्प गएको यूएस जियोलोजिकल सर्भेले जानकारी दिएको छ । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ ।
इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु
शुक्रबार, भदौ २७, २०८२
इजरायलले पछिल्लो ७२ घण्टामा प्यालेस्टाइनको गाजा, सिरिया, लेबनान, कतार, यमन र ट्युनिसियासहित ६ वटा छिमेकी अरब देशमा आक्रमण गरेको छ ।
टप एन्ड टी–२० शृङ्खला : नेपाल र एनटी स्ट्राइक भिड्दै
शुक्रबार, साउन ३०, २०८२
नेपालले टप एन्ड टी–२० शृङ्खलाको पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग खेल्दैछ। खेल दिउँसो २ बजे सुरु हुनेछ।
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु
बिहीबार, साउन २९, २०८२
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा सय जनाको ज्यान गएको छ।
फैसलामै आत्मआलोचना गर्ने सपना श्रीमानको आँट
बिहीबार, असार १९, २०८२
यो स्वीकारोक्तिअनुसार नीतिगत र कानुनी बाटो निर्माण गर्न सकिए न्यायका उपभोक्ता रामशाहपथतिर हेर्दै मुसुमुसु मुस्कुराउनेछन् । अहिले त अक्सर दाह्रा नै किट्छन् है श्रीमान् !


