काठमाडौँ महानगरको स्वयंसेवक बन्ने हो ? गुगलबाटै दिन सकिन्छ निवेदन
मंगलबार, फागुन १५, २०८०
सरकारी सम्पत्तिमा ल्हारक्याल लामाको रजाइँ, २ रोपनी सरकारी जग्गा कब्जा गरेर बनाए घर
शुक्रबार, फागुन ११, २०८०
लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डा. ल्यारक्याल लामाले बुढानीकलण्ठमा सरकारी जग्गा हडपेको पाइएको छ
ललितपुर महानगरले सुरु गरेको स्वास्थ्य बीमाको सुविधा यल स्वास्थ्य सेवा केन्द्रबाट पाइने
मंगलबार, फागुन १, २०८०
महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) को संचालन र व्यवस्थापनमा स्वास्थ्य सेवा सुरु गरेको हो । स्वास्थ्य सेवा पुल्चोकमा रहेको यल स्वास्थ्य सेवा केन्द्रबाट लिन सकिन्छ ।
योजनाको भुक्तानी वडाबाटै दिन थाले स्थानीय सरकार
आइतबार, माघ २८, २०८०
उपमहानगरपालिकाले पहिलोपटक वडाकार्यालयहरूलाई आर्थिक अधिकार दिएर वडाका कार्यक्रम योजनाको भुक्तानी वडा कार्यालयबाटै दिन थालेको हो
सोलीघोप्टेको जडिबुटीले बाँचेको एउटा गाउँ, तर चिन्दैन स्थानीय सरकार
बुधबार, माघ २४, २०८०
सोलीघोप्टे जंगलमा मात्र १०० वटाभन्दा बढी जातका जडिवुटी पाइन्छन तर संरक्षणको अभावमा नासिने र अतिक्रमणमा पर्ने क्रम जारी छ
माघ २९ देखि मध्यपुर थिमि वडा लिग फुटबल सुरु हुने
बुधबार, माघ १७, २०८०
प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गर्ने र हरेक टिमले ८ वटा प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष सिंहले जानकारी दिए ।
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त
मंगलबार, माघ १६, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कर्मचारीहरुबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गराउने भएको छ
फोन गर्न अब रुख चढ्नै पर्दैन तातोपानी गाउँपालिकास्थित हाँकुबासीले
आइतबार, पुस १, २०८०
जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ
आँबूखैरेनी गाउँपालिकामा २ वर्षदेखि ८९ वर्षसम्मकाको मोतिविन्दुको निःशुल्क अप्रेसन
बुधबार, मंसिर २७, २०८०
शिविर संचालन गर्नुअघि गाउँपालिकाले सबै वडामा गएर सम्भावित विरामीको लगत संकलन गरेको थियो । यसरी लगत संकलन गर्दा ९३२ जनाको मोतिविन्दुको समस्या हुन सक्ने देखिएको थियो ।
आजबाट थाहा नगरपालिकामा फिल्म फेष्टिभल
शनिबार, मंसिर ९, २०८०
मकवानपुरको थाहा नगरपालिकामा आज (शनिवार)बाट थाहा फिल्म फेस्टिभल–२०२३ सुरु भएको छ
विद्युत प्राधिकरणमा खुल्यो ७७३ जनाका लागि जागिर, १५ मंसिरभित्र आवेदन
शुक्रबार, कात्तिक २४, २०८०
प्राधिकरणले आज एक सूचना प्रकाशित गरी दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागेको हो
एसईईको रजिस्ट्रेसन आवेदन खुल्यो, ३ सय रुपैयाँ शुल्क
शुक्रबार, कात्तिक २४, २०८०
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ
भूकम्प पीडितको राहत र उद्धारमा गोदावरी नगरपालिकाले २५ लाख दिने
आइतबार, कात्तिक १९, २०८०
‘भूकम्पपछिको राहत, उद्धार र पुनस्थापनाका लागि २५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेका छौं । यो रकम केन्द्रीय राहत कोषमा जम्मा गरिनेछ,’ मेयर महर्जनले वडापालिकासँग भने ।


