Odapalika - The Fourth Estate - चौथो अंग
महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साताबाट सुरू हुने
महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साताबाट सुरू हुने गाईघाटस्थित रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गर्दै उनले फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा जिल्लामा पहिलो पटक राष्ट्रिय महिला च्याम्पियनसीप लिगको तयारी गरिएको बताए ।
दोस्रो अभ्यास खेलमा नेपाल विजयी‚ क्यानडा ६ विकेटले पराजित
दोस्रो अभ्यास खेलमा नेपाल विजयी‚ क्यानडा ६ विकेटले पराजित नेपालका लागि प्रारम्भिक ब्याटर आशिफ शेखले अद्र्धशतकीय पारी खेले । उनले २९ बलमा  ६ चौका र तीन छक्काको मद्दतमा ५८ रनको योगदान दिए । त्यसैगरी सन्दिप जोराले ४४, गुल्शन झाले ३१, कुशल भुर्तेलले १२ तथा दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए । बलिङतर्फ क्यानडाका जसकरण सिहं र अजयवीर हुँडालले एक/एक विकेट...
धरान उपमहानगरपालिकामा हुने छब्बीसौँ बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा
धरान उपमहानगरपालिकामा हुने छब्बीसौँ बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सञ्चालन हुन लागेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । माघ २२ गते हुने उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब (धरान) र जर्जियन फुटबल क्लब (भारत) बीच प्रतिस्पर्धा...
भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’, के भन्छन् श्रष्टा र सर्जक ?
भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’, के भन्छन् श्रष्टा र सर्जक ? गजलकारहरू राधा कणेलका ३, रश्मि असफल  र घनेन्द्र ओझाका २/२ वटा गजलहरू समेटिएको मतलामा दार्जिलिङका ३ र नेपालका २ गायक, गायिकाले स्वर दिएका छन् ।
चीनको सुपरफास्ट रेलको रेकर्ड- २ सेकेन्डमै ७०० किमि प्रतिघण्टाको गति
चीनको सुपरफास्ट रेलको रेकर्ड- २ सेकेन्डमै ७०० किमि प्रतिघण्टाको गति चीनले तीव्र गतिको यातायात क्षेत्रमा अर्को ठूलो फड्को मारेको छ । चीनको एक सुपरफास्ट चुम्बकीय लेभिटेसन (म्याग्लेभ) रेलले गुडेको दुई सेकेन्डमै  ७०० किलोमिटर प्रतिघण्टाको गति पक्रेर नयाँ विश्व रेकर्ड कायम गरेको छ । यो हालसम्मको सबैभन्दा छिटो सुपरकन्डक्टिङ इलेक्ट्रिक म्याग्लेभ रेल मानिएको छ ।
लुम्बिनीले जित्यो एनपिएलको उपाधि‚ सुदूरपश्चिम दोस्रोपटक स्तब्ध
लुम्बिनीले जित्यो एनपिएलको उपाधि‚ सुदूरपश्चिम दोस्रोपटक स्तब्ध सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो ।  उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा चित्त बुझायो । 
सफ्टवेयर परिवर्तनका कारण एयरबसको ए–३२० को विमान विश्वभरबाट फिर्ता बोलाइयो 
सफ्टवेयर परिवर्तनका कारण एयरबसको ए–३२० को विमान विश्वभरबाट फिर्ता बोलाइयो  युरोपको विमान निर्माता कम्पनी एयरबसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो ए–३२० समूहका हवाईजहाज फिर्ता बोलाइरहेको जानकारी दिएको छ । विमानमा भएको सफ्टवेयर परिवर्तनका कारण कम्पनीले यो कदम चालेको हो ।
मंसिर १३ देखि तारकेश्वरमा चौथो मेयर रनिङ शिल्ड हुने
मंसिर १३ देखि तारकेश्वरमा चौथो मेयर रनिङ शिल्ड हुने तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा ‘खेल तारकेश्वरको सन्देश एकताको’ भन्ने मूल नारासहित आगामी यही मङ्सिर १३ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।
लुम्बिनीको विजयी सुरूआत‚ चितवन पराजित
लुम्बिनीको विजयी सुरूआत‚ चितवन पराजित राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा  लुम्बिनी लायन्सले  विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
एनपीएलः उद्घाटन खेलमा काठमाडौं पाँच विकेटले विजयी 
एनपीएलः उद्घाटन खेलमा काठमाडौं पाँच विकेटले विजयी  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं विजयी भएको छ । उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई काठमाडौंले हराएको हो ।
एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई
एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ ।
१३ नम्बर बन्यो अन्तर वडा फुटसल प्रतियोगिताको विजेता
१३ नम्बर बन्यो अन्तर वडा फुटसल प्रतियोगिताको विजेता तेस्रो प्रयोगराज सिंह सुवाल अन्तर वडा फुटसल प्रतियोगितामा वडा नम्बर १३ को टिम विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा कार्तिक २२ गते देखि सुरु भएको खेलको फाइनलमा आज वडा नं. ४ लाई पेनाल्टी गोलबाट हराएर वडा १३ को टिम विजेता भएको हो ।
Weather Update