एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल सार्वजनिक
शुक्रबार, चैत २३, २०८०
श्रीको लोभलाग्दो उडानः हेलिकोप्टरबाट सुरु भएको यात्रा सर्वाधिक जहाजसम्म
बुधबार, चैत १४, २०८०
उक्त जहाज आएसँगै श्री सँग १८ वटा जहाज रहेको छ । फिक्स्ड विङ (जहाज) १० र ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुगेको हो
काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा, आइएचसीलसँग भयो सम्झौता
मंगलबार, चैत १३, २०८०
‘भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्तामार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ,’ प्रबन्ध निर्देशक चौधरीले भने ।
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह
सोमबार, चैत १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन्
३ चैतदेखि ढुवानी व्यवसायी महासंघको महाधिवेशन
बुधबार, फागुन ३०, २०८०
ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभा आगामी ३ चैतबाट
इटहरीमा प्रभु महालक्ष्मी लाईफको अभिकर्ता क्षमता अभिवृद्धि तालिम
सोमबार, फागुन २८, २०८०
प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्सले इटहरी शाखाले अभिकर्ताको क्षमता बिकास तालिम सम्पन्न गरेको छ
क्यान्सरका विरामीलाई यती एयरलाइन्समा निःशुल्क हवाई टिकट
सोमबार, फागुन २८, २०८०
निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरलाइन्सले क्यान्सरका बिरामीलाई निशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ ।
ग्लोबल आइएमई बैंकको कलाकृतिसहितको पात्रो सार्वजनिक
आइतबार, फागुन २७, २०८०
क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए
तनहुँमा ग्लोबल आइएमईको २ नयाँ शाखा, २७७ पुग्यो सेवा संख्या
मंगलबार, फागुन २२, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा शर्मा
आइतबार, फागुन २०, २०८०
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन्
वायुसेवा सञ्चालक संघको अध्यक्षमा कार्की
शुक्रबार, फागुन १८, २०८०
संघले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो
सर्वाेत्तम सिमेन्टको आइपीओ आजदेखि खुल्ला, ५५ हजार बढीले भर्न पाउने
आइतबार, फागुन १३, २०८०
आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ
सन नेपाल लाइफले घोषणा गर्यो लाभांश, बोनस वितरण पछि हकप्रद सेयर निष्काशन गर्ने
आइतबार, फागुन १३, २०८०
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो


