Odapalika - The Fourth Estate - चौथो अंग
चिनियाँ जहाजः २ पटक टेन्डर आह्वान गर्दा आएनन् खरिदकर्ता, निगमले पुनः गर्‍यो टेन्डर 
चिनियाँ जहाजः २ पटक टेन्डर आह्वान गर्दा आएनन् खरिदकर्ता, निगमले पुनः गर्‍यो टेन्डर  ४१ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा थन्किएको जहाज निगमले पुनः लिलामीमा रोखेको हो । 
भ्यालेन्टाइन डे मा बुद्ध एयरको अफर: एउटा टिकट किन्दा अर्को फ्रि
भ्यालेन्टाइन डे मा बुद्ध एयरको अफर: एउटा टिकट किन्दा अर्को फ्रि १३ हजार ९९९ रुपैयाँको टिकट खरिदमा अर्काे टिकट फ्रि दिईएको कम्पनीले जनाएको छ । 
यती एयरलाइन्सले थप्यो २ जहाज, थप ३ वटा ल्याउने तयारी
यती एयरलाइन्सले थप्यो २ जहाज, थप ३ वटा ल्याउने तयारी कम्पनीले सन् २०२४ भित्र थप ३ थान जहाज ल्याउने योजना रहेको बताएको छ
नाडा पदाधिकारी र अर्थमन्त्रीबीच छलफलः अर्थमन्त्रीलाई दियो १७ बुँदे सुुझाव 
नाडा पदाधिकारी र अर्थमन्त्रीबीच छलफलः अर्थमन्त्रीलाई दियो १७ बुँदे सुुझाव  नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा पदाधिकारीले सोमबार अर्थमन्त्री डा.महतसँग भेटवार्ता गरेको हो
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ? केन्द्रले मंगलबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि करारमा २३ जना कर्मचारीको माग गरेको हो । 
बढ्यो नेप्से परिसूचक, साढे ४ अर्बको कारोबार
बढ्यो नेप्से परिसूचक, साढे ४ अर्बको कारोबार आज नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर दुई हजार एक सय चार दशमलव ७२ को विन्दुमा कायम भएको हो ।
नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्याे मानसरोवरमा माउन्टेन फ्लाइट
नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्याे मानसरोवरमा माउन्टेन फ्लाइट एयरलाइन्सको सीआरजे ७०० नाइनएन–एएमबी विमानले ४४ जना यात्रु र चालक दल ५ जना राखेर मानसरोवरको उडान सफलतापूर्वक सम्पन्न गरेको हो । 
नाडा पदाधिकारीले भेट प्रधानमन्त्री, अटोमोवाइल क्षेत्रका समस्याहरु हटाउन सकारात्मक 
नाडा पदाधिकारीले भेट प्रधानमन्त्री, अटोमोवाइल क्षेत्रका समस्याहरु हटाउन सकारात्मक  नाडाका अध्यक्ष करण चौधरीको नेतृृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्रीसँग अटो क्षेत्रमा देखिएका समस्या र समसायमिक विषयमा छलफल गरेको थियो
नयाँ जहाज खरिदका लागि १ खर्ब ३५ अर्ब बराबरको सफ्ट लोन लिदैँ निगम
नयाँ जहाज खरिदका लागि १ खर्ब ३५ अर्ब बराबरको सफ्ट लोन लिदैँ निगम निगमले करिब १ खर्ब ३५ अर्ब रुपैयाँ बराबर ऋण लिनका लागि मंगलबार अन्तर्राष्ट्रिय आशय पत्र निकालेको छ
प्रभू महालक्ष्मी इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा, निमित्तको जिम्मा प्रसाईंलाई
प्रभू महालक्ष्मी इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा, निमित्तको जिम्मा प्रसाईंलाई कम्पनीले १५ दिनको म्याद राखेर भिआरएस निकालेको कम्पनी जनाईएको छ
सामसङ ग्यालेक्सी एस२४ सिरिजका फोन अग्रिम बुकिङ गर्ने ५ सय ग्राहकलाई एनसेलको स्पेशल लक्स नम्बर
सामसङ ग्यालेक्सी एस२४ सिरिजका फोन अग्रिम बुकिङ गर्ने ५ सय ग्राहकलाई एनसेलको स्पेशल लक्स नम्बर अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन्
सेबोनको अध्यक्ष नियुक्त गर्न सरकारले गठन गर्‍यो सिफारिस समिति
सेबोनको अध्यक्ष नियुक्त गर्न सरकारले गठन गर्‍यो सिफारिस समिति तत्कालीन अध्यक्ष रमेश हमालको गत पुस २० गते पदावधि सकिएपछि सेबोन अध्यक्षविहीन छ ।
Weather Update