Odapalika - The Fourth Estate - चौथो अंग
लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैनः अध्यक्ष ढकाल
लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैनः अध्यक्ष ढकाल सरकारले उद्योगी व्यवसायीहरु र प्राधिकरणबीच विवाद बढ्न नदिएर हस्तक्षप गर्न आवश्यक रहेको उनले बताए । 
सोलुदुधकुण्ड नगरपालिकाले हाइड्रो कम्पनीसँग कर मागेपछि संघीय मन्त्री गुहार्याे इप्पानले
सोलुदुधकुण्ड नगरपालिकाले हाइड्रो कम्पनीसँग कर मागेपछि संघीय मन्त्री गुहार्याे इप्पानले केही समय अघि दोलखाका स्थानीय तहले पनि यसै गरी नियम विपरित कर मागेर आयोजनालाई पत्र काटेको र त्यतिबेला मन्त्रालयले त्यसरी कर लिन नमिल्ने भनी स्पष्ट पारेपछि स्थानीय तह पछि हटेका थिए
सिटिजन लाइफले घोषणा गर्‍यो लाभांश, नगद कति ? 
सिटिजन लाइफले घोषणा गर्‍यो लाभांश, नगद कति ?  बैठकले गत वर्षको नाफाबाट ५.२६३२  प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
ग्लोबल आइएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति
ग्लोबल आइएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ
ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट
ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सव अवसरमा ग्राहकलाई क्युआर पेमेन्ट प्रयोग गर्दा १७ प्रतिशतसम्मको छुट योजना सार्वजनिक गरेको छ
वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश
वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाईवाईको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ करेन्टले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो ।
१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज
१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज बिहीबारदेखि उडान सुरु गरेको कम्पनीले जनवरी १ देखि सोमबार उडानन गर्ने जनाएको छ । 
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा लेख्दै उनले सो आरोप लगाएका हुन्
माघको अन्तिम साता देवदहमा मेला लाग्ने, ५० लाख खर्चिएर १० करोड आम्दानी गर्ने अपेक्षा 
माघको अन्तिम साता देवदहमा मेला लाग्ने, ५० लाख खर्चिएर १० करोड आम्दानी गर्ने अपेक्षा  महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकिय पूर्वाधार निर्माणमा लगाईने भन्दै उनले महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिए
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती  
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती   ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ
को बन्ला सीआईटीको ईडी, ५ जना सर्टलिष्टमा
को बन्ला सीआईटीको ईडी, ५ जना सर्टलिष्टमा छनोट समितिले उनीहरुलाई पुस १७ गते अन्तर्वार्ताका लागि बोलाइएको छ
राष्ट्रिय सहकारी बैंकले माग्यो १ सय जना कर्मचारी, कसरी दिने आवेदन ?
राष्ट्रिय सहकारी बैंकले माग्यो १ सय जना कर्मचारी, कसरी दिने आवेदन ? सूचना अनुुसार प्रमुख वित्त अधिकृत, प्रमुख कर्जा व्यवसाय अधिकृत, व्यवसाय विकास प्रमुख, आन्तरिक लेखा परीक्षण प्रमुख र कानून अधिकृतमा एक/एक जना माग गरेको हो
Weather Update