लक्ष्यअनुसार उठेन भन्सार राजश्व, ५ महिनामा एक खर्ब ६७ अर्ब संकलन
सोमबार, पुस २, २०८०
कोरोना कहरपछि सुस्ताएको व्यवसाय चलयमान बनाउन बागलुङमा महोत्सव
सोमबार, पुस २, २०८०
कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन महोत्सव फलदायी हुने सङ्घका अध्यक्ष नरेश कँडेलले बताए
बीवाइडी डल्फीनलाई ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड, यस्तो छ मूल्य र गुणस्तर
सोमबार, पुस २, २०८०
उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर परेका थिए
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालकाे सपथ
सोमबार, पुस २, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्
एकपटक रेफर गरेका बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने, ३ महिनाको औषधि एकैपटक पाइने
शुक्रबार, मंसिर २९, २०८०
बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन–तीन महिनाको औषधि पाउने व्यवस्था गरेको छ
प्रधानमन्त्रीलाई चामल उद्योगीको चेतावनी : सरकारले भन्सार छुटमा धान आयात नगरे चामलको मूल्य बढ्छ
बुधबार, मंसिर २७, २०८०
संघका अनुसार नेपालमा मसिनो धान उत्पादनमा कमी आउँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ
रास्वपालाई इप्पानको सुझाव : ‘ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता बृद्धि’
बुधबार, मंसिर २७, २०८०
जग्गा प्लटिङ गर्नेलाई हदबन्दी छुट दिने सरकारले ३०/३५ वर्षपछि सरकारकै सम्पत्ती हुने जलविद्युत आयोजनाको लागि किन हदबन्दी छुट दिन सक्दैन भन्ने प्रश्न गर्दै अध्यक्ष कार्कीले यो विषयमा पनि रास्वपाले आवाज उठाउनुपर्ने बताए
आर्थिक मन्त्रीको प्रत्यक्ष असर उद्योगमा : पर्साका १७७ उद्योग बन्द
बुधबार, मंसिर २७, २०८०
बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले जानकारी दिए
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा : बोनस र नगद कति ?
बुधबार, मंसिर २७, २०८०
सूचना अनुसार बैंकले ७ प्रतिशत बोनश शेयर र ० दशमलव ३७ नगद गरी कुल ७ दशमलव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ
निर्वाण चौधरीले भने, टेलिकम क्षेत्रका माफियाका कारण सीजीले लाइसेन्स पाएन
बिहीबार, मंसिर २१, २०८०
उनले माफियाकै कारण सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने तथा ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि लाइसन्स नपाएको बताएका हुन्
खाद्य कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने
मंगलबार, मंसिर १९, २०८०
यसवर्ष सहुलियत पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको रकम उपलब्ध गराएको थियो
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
सोमबार, मंसिर १८, २०८०
नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो
हिमालयन डिस्टिलरीले घोषणा गर्याे लाभांश, बोनर र नगद सेयर कति ?
सोमबार, मंसिर १८, २०८०
कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत सेयर बोनस र प्रतिसेयर १५ प्रतिशत लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको जनाईएको छ


