एभरेष्ट बैंकले गर्याे भूकम्प पीडितलाई २५ लाख सहयोग
बिहीबार, कात्तिक २३, २०८०
बैद्य इनर्जीले नेपाल ल्यायो एथर इलेक्ट्रीक, सोमबारदेखि बिक्री सुरु
मंगलबार, कात्तिक २१, २०८०
कम्पनिले २.९ किलोवाट आवर ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ र ३.७ किलोवाट आवरको ब्याट्री भएको स्कुटरको मूल्य ४ लाख २० हजार रुपैयाँ तोकेको छ
नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक, यस्तो छ योग्यता
मंगलबार, कात्तिक २१, २०८०
सूचना अनुसार कोषको कार्यकारी निर्देशक बन्नका लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ
निफ्राको लाभांश घोषणा, नगद सेयर कति ?
मंगलबार, कात्तिक २१, २०८०
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो
खुद्रा व्यापारीले १० बोरासम्म चिनी पाउने, उपभोक्तालाई प्रतिकेजी ११५ रुपैयाँ
सोमबार, कात्तिक २०, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरा सम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ
भूकम्प प्रभवितलाई आरजु राईस मिलले दियो ५ सय बोरा चामल
आइतबार, कात्तिक १९, २०८०
मिलले १० टन बराबरको २० किलोका ५ सय बोरा चामल प्रभावित स्थानमा पठाएको जनाएको छ । उक्त चामलको बजार मूल्य १२ लाख रुपैयाँ बराबरको छ ।
चेम्बरले भूकम्पबाट प्रभावित परिवालाई खाद्यान्न लगायत आवश्यक सामग्री सहयोग गर्ने
आइतबार, कात्तिक १९, २०८०
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उक्त सामग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्धार प्रणालीमा पठाईने जानकारी दिए ।
भूकम्पपीडितलाई भाटभटेनीको १ करोड ११ लाख सहयोग
आइतबार, कात्तिक १९, २०८०
सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सो सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?
आइतबार, कात्तिक १९, २०८०
बैंकले ८ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
आजबाट बजारमा बैद्य इनर्जीका दुई पाँग्रे विद्युतीय स्कुटर, कति पर्ला मूल्य ?
आइतबार, कात्तिक १९, २०८०
बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गर्न लागेको छ
भूकम्प प्रभावितका लागि एनसेलले ५० लाख सहयोग गर्ने, भ्वाइस र डाटा निशुुल्क दिने
शनिबार, कात्तिक १८, २०८०
त्यस्तै एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको भ्वाइस र र डाटा निःशुल्क गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ ।
फर्निचर फर्निसिङ उत्पादकको कुम्भ मेला सुरु
बुधबार, असोज १०, २०८०
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उदघाटन गरेका हुन्


