निर्वाण चौधरीले भने, टेलिकम क्षेत्रका माफियाका कारण सीजीले लाइसेन्स पाएन
बिहीबार, मंसिर २१, २०८०
खाद्य कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने
मंगलबार, मंसिर १९, २०८०
यसवर्ष सहुलियत पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको रकम उपलब्ध गराएको थियो
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
सोमबार, मंसिर १८, २०८०
नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो
हिमालयन डिस्टिलरीले घोषणा गर्याे लाभांश, बोनर र नगद सेयर कति ?
सोमबार, मंसिर १८, २०८०
कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत सेयर बोनस र प्रतिसेयर १५ प्रतिशत लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको जनाईएको छ
होन्डाले दुईपाँग्रे सवारी उत्पादन गर्ने, साढे ३ अर्ब अमेरिकी डलर लगानी गर्दै
बिहीबार, मंसिर १४, २०८०
जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ
कालोसूचीमा परेकाले पनि बैंकमा खाता खोल्न पाउने, यी व्यक्तिलाई हुनेछ फाइदा
बुधबार, मंसिर १३, २०८०
संशोधीत एकीकृत निर्देशन २०८० अनुसार अब कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्न कालोसूचीमा परेकाले खाता खोल्न पाउने छन्
लाभांश घोषणाले लगानीकर्ता बेखुश, नबिलको सेयर मूल्यमा पहिरो
बिहीबार, मंसिर ७, २०८०
यो समाचार तयार पार्दा (११.४३ बजे) सम्म नबिलको सेयर मूल्य ८.०२ प्रतिशतले घटेको छ
नबिल बैंकको लाभांश घोषणा
बिहीबार, मंसिर ७, २०८०
गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशतले हुन आउने गरी नगद लाभाशं दिने निर्णय गरेको हो
सोल्टी होटलको लाभांश घोषणा, नगद मात्रै २६.५८ प्रतिशत दिने
सोमबार, मंसिर ४, २०८०
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २६.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो
नेपाल एसबिआई बैंकको लाभाशं घोषणा, बोनस सेयर कति ?
सोमबार, मंसिर ४, २०८०
बैंकले हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो
वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रियस्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’
शुक्रबार, मंसिर १, २०८०
वर्ल्डलिङ्कले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्डबाट सम्मानित भइसकेको छ ।
राष्ट्र बैंकले तिहारलाई बढायो वालेटमा हुने कारोबार, दिनमा कति पटकसम्म कारोबार गर्न पाइन्छ ?
शुक्रबार, कात्तिक २४, २०८०
राष्ट्र बैंकले मंसिर ३ गतेसम्मका लागि एक दिनमा २० पटकसम्म कारोबार गर्न मिल्ने बनाएको हो
एभरेस्ट बैंकको अध्यक्षमा डा बालगोपाल बैद्य नियुक्त, को हुन उनी ?
शुक्रबार, कात्तिक २४, २०८०
यसअघिका अध्यक्ष बिष्णुकृष्ण (बिके) श्रेष्ठको कात्तिक ६ मा निधन भएपछि बैंक अध्यक्ष पद खाली थियो


