ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
बिहीबार, पुस ५, २०८०
उदयरपुर सिमेन्टले जनतालाई सास्ती, वडाध्यक्ष भन्छन्– करेसाबारीको तरकारी पनि खान नहुने भयो
बिहीबार, पुस ५, २०८०
उनले पछिल्लो समय उद्योगबाट अत्यधिक धुलो निष्कने गरेको भन्दै पटक पटक पत्राचार गरेर धुलो कम गर्न निर्देशन दिदाँ समेत सुनुवाई नभएको बताए ।
४० महिना ग्राउण्डेड गरेर निगमले राख्यो चिनियाँ जहाज लिलामीमा
बिहीबार, पुस ५, २०८०
यसअघि पनि बिक्रीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा नबिकेपछि निगमले बिहीबार पुनः सूचना जारी गरेको हो ।
कैलाश हेलिकप्टरले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?
बुधबार, पुस ४, २०८०
कम्पनीले उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौंमा दिउँसो साढे २ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ
नाडा अध्यक्षका लागि सहमति, विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष थपिने
बुधबार, पुस ४, २०८०
अध्यक्षमा चौधरी र नाडाका कार्यकारिणी सदस्य आकाश गोल्छा आकांक्षी थिए
एनसेल प्रकरणः संविधानको लिक नाघ्यो राज्य व्यवस्था समितिले
मंगलबार, पुस ३, २०८०
संविधानमा यस्तो व्यवस्था भएपनि ‘मिनी पार्लियामेन्ट’को रुपमा रहेको संसदीय समितिले सरकारलाई कानुन बनाएर एनसेल राष्ट्रियकरण गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन
मंगलबार, पुस ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन्
शिवम् सिमेन्टले घोषणा गर्याे लाभांश, बुक क्लोज कहिले ?
मंगलबार, पुस ३, २०८०
कम्पनीको लाभांश घोषणापछि सेयर बजारमा उच्च मूल्य उतारचढाव देखिएको छ
ग्लोेबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ सुरु, अब कार्डबिनै पेमेन्ट
सोमबार, पुस २, २०८०
ग्लोबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ
युनाइटेड सिमेन्टको गोदावरी नगरपालिकाको चुनढुंगा खानी बन्द, यस्तो छ कारण
सोमबार, पुस २, २०८०
विभागले गत असार मसान्तमा नै लाइसेन्स रद्द गरिसकेको छ । युनाइटेड सिमेन्ट उद्योगले विगत १७ वर्षदेखि गोदावरी नगरपालिकाको लेलेमा चुनढंगा खानी सञ्चालन गर्दै आएको छ ।
लक्ष्यअनुसार उठेन भन्सार राजश्व, ५ महिनामा एक खर्ब ६७ अर्ब संकलन
सोमबार, पुस २, २०८०
चालू आर्थिक वर्षको ५ महिनाको अबधिमा लक्ष्य अनुसार भन्सार राजश्व संकलन नभएपछि गत आवको सोही अबधिको तुलनामा बढी भएको तथ्यांकले देखाउँछ
कोरोना कहरपछि सुस्ताएको व्यवसाय चलयमान बनाउन बागलुङमा महोत्सव
सोमबार, पुस २, २०८०
कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन महोत्सव फलदायी हुने सङ्घका अध्यक्ष नरेश कँडेलले बताए
बीवाइडी डल्फीनलाई ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड, यस्तो छ मूल्य र गुणस्तर
सोमबार, पुस २, २०८०
उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर परेका थिए


