Odapalika - The Fourth Estate - चौथो अंग
किलोको ५ सय पर्ने कुरिलोको स्वादको चाउचाउ कतिमा बेच्छ चौधरी ग्रुपले ?
किलोको ५ सय पर्ने कुरिलोको स्वादको चाउचाउ कतिमा बेच्छ चौधरी ग्रुपले ? कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो ।
दावा टेक्नोलोजिले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’
दावा टेक्नोलोजिले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’ चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो ।
अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने
अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने बससेवा डटकमको टिकट अबदेखि भाइबरबाट पनि काट्न सकिने भएको छ ।
नेपालमा आइपुग्यो फोर्सको अरबानीया, यस्ता छन् सुविधा र विशेषता 
नेपालमा आइपुग्यो फोर्सको अरबानीया, यस्ता छन् सुविधा र विशेषता  नेपालका लागि फोर्स मोटर्स को आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि ले नाडा अटो शोमा फोर्स कम्पनीको अरबानीया भ्यान सार्वजनिक गरेको छ
नाडा शोमा टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब लन्च
नाडा शोमा टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब लन्च प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १००० ग्राहकहरूका लागि ४ लाख २९,९०० को आकर्षक मूल्यमा उपलब्ध छ
नाडा अटो शो सुरु, १६ तस्विरमा हेर्नुहाेस् आकर्षण 
नाडा अटो शो सुरु, १६ तस्विरमा हेर्नुहाेस् आकर्षण  ६ दिनसम्म चल्ने प्रदर्शनीमा ठूला तथा साना गरी करिव १२० स्टल तथा ब्लकहरु रहेको नेपाल अटोमोबाइल्स एसोशिएसन अफ नेपाल (नाडा)ले जनाएको छ
गोकर्णेश्वर नगरपालिका स्तरीय तीज नृत्य प्रतियोगितामा टाइमलाइन स्कुल प्रथम
गोकर्णेश्वर नगरपालिका स्तरीय तीज नृत्य प्रतियोगितामा टाइमलाइन स्कुल प्रथम प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल टाइमलाइन स्कुुलले नगद १५ हजार रुपैयाँ ट्रफी, मेडल तथा प्रमाण पत्र पाएको छ ।
नाडा अटो शोको तयारी सकियो, १२० वटा स्टलमा ७५ हजारलाई घुमाउने योजना 
नाडा अटो शोको तयारी सकियो, १२० वटा स्टलमा ७५ हजारलाई घुमाउने योजना  भदौ २६ देखि ३१ भदौसम्म काठमाडौंमा हुने नाडा अटो शोमा विभिन्न अटोमोवाइल्स कम्पनीका १२० वटा स्टल राखिने भएको छ
व्यवस्थापनको बेवास्ताले बिएण्डबी र ब्लुक्रस हस्पिटललाई थपियो २० करोडको भार
व्यवस्थापनको बेवास्ताले बिएण्डबी र ब्लुक्रस हस्पिटललाई थपियो २० करोडको भार काठमाडौँमा संचालित ब्लुक्रस अस्पताल र ललितपुरमा संचालित बिएण्डबी अस्पताल व्यवस्थापनले नेपालको श्रम ऐनको अवज्ञा गर्दा सो परिमाणको आर्थिक भार थपिएको हो । 
Weather Update