Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय आर्थिक विकासमा काठमाडौँका स्थानीय तह नैै  कमजोर, १० पालिकाको प्रगति आधाभन्दा कम 
स्थानीय आर्थिक विकासमा काठमाडौँका स्थानीय तह नैै  कमजोर, १० पालिकाको प्रगति आधाभन्दा कम  स्थानीय आर्थिक विकास मूल्यांकनमा काठमाडौँ उपत्यकाकै स्थानीय तहहरुको अवस्था कमजोर देखिएको छ
स्थानीय आर्थिक विकासमा बबइ गाउँपालिका उत्कृष्ट, यी हुन् अब्बल १० स्थानीय तह 
स्थानीय आर्थिक विकासमा बबइ गाउँपालिका उत्कृष्ट, यी हुन् अब्बल १० स्थानीय तह  मूल्यांकनमा बबइ देशभरमा उत्कृष्ट देखिएको हो । माघ मसान्तभित्रमा सबै स्थानीय तहले यो मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांश पालिकाले सार्वजनिक गरेका छैनन्
बित्तीय शुसासनमा ललितपुर महानगर र देउमाइ नगर उत्कृष्ट, यी हुन् शतप्रतिशत नतिजा ल्याउने ८ पालिका 
बित्तीय शुसासनमा ललितपुर महानगर र देउमाइ नगर उत्कृष्ट, यी हुन् शतप्रतिशत नतिजा ल्याउने ८ पालिका  बित्तीय शुसासन जोमिख मूल्यांकनमा देशभरकय स्थानीय तहमध्ये ललितपुर महानगरपालिका र इलामको देउमाइ नगरपालिका उत्कृष्ट देखिएका छन्
एकल महिला सुरक्षा कोषसहित स्थानीय तहलाई आयोगको यस्ता छन् १० बुँदे सुझाव 
एकल महिला सुरक्षा कोषसहित स्थानीय तहलाई आयोगको यस्ता छन् १० बुँदे सुझाव  राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा न्यूनीकरण देखि एकल महिलाको सुरक्षाका लागि स्थानीय तहहरुलाई १० बुँदे सुझाव दिएको छ
जमिन स्थानीयको, जंगल प्रदेशको, रूख संघको !
जमिन स्थानीयको, जंगल प्रदेशको, रूख संघको ! प्रतिवेदनले प्राकृतिक श्रोतको बाँडफाँट गर्दा स्थानीय तहको अधिकार क्षेत्रमा जमिनलाई राखिएको, प्रदेशको अधिकार क्षेत्रमा जंगल राखिएको र संघको अधिकार क्षेत्रमा रुख राखिएको भन्दै यस्तो अन्योल हटाउन भनेको छ
संघीयता कार्यान्वयनमा स्थानीय सरकारका १० सवाल 
संघीयता कार्यान्वयनमा स्थानीय सरकारका १० सवाल  संघीय निजामती ऐनको अभावमा प्रशासनिक संघीयता कार्यान्वयनमा नै आउन सकेन । चुस्त दुरुस्त कर्मचारी संयन्त्रको अभावमा संघीयताले नतिजा दिदैन
पनौतीः इतिहास, वर्तमान र भविष्य
पनौतीः इतिहास, वर्तमान र भविष्य पनौतीलाई नजिकबाट बुझ्ने, यहाँका सम्पदा र संस्कृति तथा रहनसहनलाई बुझ्ने– कि यहाँका स्थानीय हुन् कि स्थानीय सरकार । पनौतीलाई बुझ्न स्थानीय सरकार र स्थानीयवासीका कुरा सुन्नैपर्छ, मनन गर्नैपर्छ
जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर
जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर सिञ्जा गाउँपालिकाले विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा गरकेो एउटा अध्ययनले सिञ्जामा बालविवाहको डरलाग्दो तथ्यांकमात्र देखाएको छैन विवाह दर्तासमेत नगन्य हुने गरेको देखाएको छ
पालिकाका विषयगत समितिका लागि यस्तो बन्यो नमूना कार्यविधि
पालिकाका विषयगत समितिका लागि यस्तो बन्यो नमूना कार्यविधि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ तथा नगर कार्यपालिकाले गठन गरेका विषयगत समितिको कार्यसञ्चालनलाई व्यवस्थित गर्न ‘विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि’को नमूना तयार पारेको छ
जनप्रतिनिधिकै संलग्नतामा खानेपानीमा भ्रष्टाचार
जनप्रतिनिधिकै संलग्नतामा खानेपानीमा भ्रष्टाचार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चङ्खेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
जथाभावी सडक विस्तारले पानीका मुहान सुक्दै
जथाभावी सडक विस्तारले पानीका मुहान सुक्दै जथाभावी सडक विस्तार गर्दा हुम्लाको ग्रामीण क्षेत्रमा खानेपानीका मुहान सुक्न थालेका छन् । कुनै समय खेतबारीमा सिँचाइ गर्नसमेत समस्या नहुने स्थानमा अहिले खानेपानी हाहाकार भएको छ
पर्यटकीय आकर्षणको केन्द्र बन्दै हात्ती दह
पर्यटकीय आकर्षणको केन्द्र बन्दै हात्ती दह करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यस हात्ती दह सिमसार तथा पर्यटक क्षेत्रलाई आकर्षक बनाउने यहाँको हरियाली जंगलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन्
Weather Update