प्रहरीका तीन डीआईजीको सरुवा
प्रहरीका तीन डीआईजीको सरुवा नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ ।
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे राष्ट्रपति, के भनेर पठाए पौडेलले ?
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे राष्ट्रपति, के भनेर पठाए पौडेलले ? पौडेल राष्ट्रपति बन्नुअघि कांग्रेस नेता थिए भने उनले पार्टी सभापति शेरबहादुर देउवा इतर पक्षको नेतृत्व गर्ने गरेका थिए ।
मुख्यसचिव बने सुमनराज अर्याल, यस्तो छ उनको विगत
मुख्यसचिव बने सुमनराज अर्याल, यस्तो छ उनको विगत नवनियुक्त मुख्यसचिव अर्याल काठमाडौंको जोरपाटीका हुन् । २०५३ साल बैंक १९ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका अर्याल २०७७ माघ १९ गते सचिव बढुवा भएका थिए। 
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बर्खास्त गर्न जेनजी फ्रन्टको माग
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बर्खास्त गर्न जेनजी फ्रन्टको माग प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातेदारलाई नियुक्ति दिइएको विषयमा जेनजीहरूको संस्था नेपाल जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  
कस्तो होला तपाईँको आजको दिन? हेर्नुहोस् राशिफल
कस्तो होला तपाईँको आजको दिन? हेर्नुहोस् राशिफल नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ। आजको मन्त्र- मनको शान्ति नै साँचो सफलता हो।
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ  जेनजी आन्दोलनको क्रममा चितवन कारागारबाट फरार भएका एकजना थुनुवालाई झापा प्रहरीले पक्राउ गरेको छ। 
गोरखा ताक्लुङमा चिनियाँ नागरिकमाथि खुकुरी प्रहार
गोरखा ताक्लुङमा चिनियाँ नागरिकमाथि खुकुरी प्रहार गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार भएको छ। सहिदलखन गाउँपालिका-४ स्थित सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि सोही विद्यालय निर्माणमा खटिएका एक स्थानीय कामदारले खुकुरी प्रहार गरी घाइते बनाएका हुन्।
एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुनेछन्।  पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। 
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ। 
खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ गठन, आज दर्ताको प्रमाणपत्र लिइँदै
खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ गठन, आज दर्ताको प्रमाणपत्र लिइँदै दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले पनि राजनीतिक दल गठन गरेका छन्। 
अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने
अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिह्नमा सहमति भएको छ । तीन पार्टीबीच आइतबार सहमति भएको हो ।
यो संसद क्रियाशील संसद थिएन, त्यहाँ नाटक मञ्चन भइरहेको थियोः मैनाली
यो संसद क्रियाशील संसद थिएन, त्यहाँ नाटक मञ्चन भइरहेको थियोः मैनाली महिनौँदेखि त्यहाँ नाराबाजी र जुलुसहरू भइराखेको छ। एउटा तमासा, एउटा नाटक मञ्चन भइराखेको थियो यो संसदमा। वास्तवमा आज यो नियति ल्याउने हामी जस्ता सांसदहरूकै कारणले हो।
Weather Update